जेठ ०६, २०८१, आइतबार
               

एमसिसीका विषयमा पार्टीलाई जोडेर सुनियोजित प्रचार गरियो : जसपा

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

नवगठित जनता समाजवादी पार्टी (जसपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा सुनियोजित प्रचार गरिएको बताएको छ। सोमबार  विज्ञप्ति जारी गर्दै जसपाले एमसिसीका विषयमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

एमसिसीका विषयमा नीति तथा धारणा निर्माणका लागि पार्टी आन्तरिक गृहकार्य र छलफल भएकाले छिट्टै सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ। पार्टीले निर्णय गरेपछि मात्रै एमसिसीका विषयमा स्पष्ट पार्ने जसपाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि