जेठ ०६, २०८१, आइतबार
               

नवगठित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रि समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठन भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । 

केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी सो पार्टी आइतबार निर्वाचनमा दर्ता भएको हो । 

सरकारले दल विभाजनसम्बन्धी ऐन ल्याएसँगै राजपा र समाजवादी फोरम एकीकरणको प्रक्रियामा गएका थिए ।

सो पार्टी लामो समयसम्म नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

 तर, आइतबार सो पार्टी निर्वाचन आयोगमा दर्तासँगै औपचारिकता पाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि