बैशाख ३१, २०८१, सोमबार
               

प्रधानमन्त्रीसँगको भेटपछि जसपा कार्यदलको बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । कार्यदलको बैठक पुन: साँझ पाँच बजे बस्ने भएको छ । प्रधानमत्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको केही घन्टापश्चात् जसपा कार्यदलको बैठक बस्ने भएको हो । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । सो बैठकमा ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको बताइएको छ । 

बिहीबार भएको दुई पक्षीय बैठकमा एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई सहभागी थिए भने जसपाबाट सर्वेन्द्रनाथ  शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए । 

यो पनि