बैशाख २८, २०८१, शुक्रबार
               

डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको मंगलबार बसेको  केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको छ । 

सोमबार सुरु भएको सो बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै  सो निर्णय गरेको हो । 

संविधान जारी भएसँगै नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. बाबुराम भट्टारई समाजवादी पार्टी एकीकरण गरी सो पार्टीको अध्यक्ष थिए । तर, पछिल्लो समय मधेशकेन्द्रित दल एकीकृत भएसँगै उनी पार्टीको कार्यकारी पदमा थिएनन् । 


कस्तो लाग्यो ?

यो पनि