जेठ ०६, २०८१, आइतबार
               

संसद बैठक बोलाउन जसपाका नेताहरूकाे आग्रह

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । 

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई सिंहदरवारमा बिहीबार भेटेका हुन् ।

संसद जीवितै रहेकाे हुँदा जसपाका नेताहरूले सभामुख सापकोटासँग बैठक बोलाउन आग्रह समेत गरेका छन् । सभामुख सापकोटा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि