जेठ ०६, २०८१, आइतबार
               

पुस ८ गते जसपाले देशभर प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमविरुद्ध जनता समाजवादी पार्टीले देशभर प्रदर्शन गर्ने भएकाे छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका अनुसार ओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको हाे । 

थप कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक पनि बोलाइएको भट्टराईले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि