बैशाख २५, २०८१, मंगलबार
               

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो ।

निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो । बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि