मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा अधिवेशन
नेपाल फ्ल्यास
फागुन १७, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो...
स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १७, २०७७
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता...
नेकपा संसदीय दलको बैठक सिंहदरबारमा जारी
नेपाल फ्ल्यास
फागुन १७, २०७७
प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दल बैठक अहिले सिंहदरबारमा जारी छ ।दलको कार्यालयमा बिहानैदेखि बैठक बसेको हो । बैठकमा २३ गतेको संसद बैठक, प्रधानमन्त्री ओली पक्षको रणनीति, निर्वाचन आयोगमा अड्किएको पार्टीको आधिकारिकता विवादलगायतका विषयमा छलफल भइरहेको बताइएको छ...
ह्विप नमान्ने सांसदलाई प्रधानमन्त्रीले हटाउन सक्दैनन् : रावल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईबाटपार्टीको ह्विप नमान्नलेलाई पार्टीले कारबाही गर्ने अभिव्यक्ति आइरहेका बेला...
पदबाट हटाएर देखाउन दाहाल-नेपाललाई ओलीको चेतावनी
नेपाल फ्ल्यास
फागुन १६, २०७७
झापा ।प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्डमाधव समूहलाई चुनौती दिएका छन् । दाहाल-नेपाल समूहले प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिले पनि अविश्वासको प्रस्ताव राखेर हटाएको, जनताबाट फर्किएर...
पार्टी एकताका लागि हामी प्रयासरत छौँ: भट्टराई
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईलेनेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण अप्ठ्यारोमा परेको बताएका छन् । प्रेस संगठन नेपाल प्रदेश-२ले आइतबार जनकपुरधाममा गरेको एक भेलालाईसम्बोधन गर्ने क्रममा नेता भट्टराईले प्रधानमन्त्री...
गृहमन्त्रीले गरे आफ्नो स्वकीय अधिकृतलाई बर्खास्त
नेपाल फ्ल्यास
फागुन १६, २०७७
गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई बर्खास्त गरेका छन् । तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइए पनि आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । तामाङलाई दिइएकाेपत्रमा भनिएको छ, तपाईं मेरो स्वकीय सचिवालय...
यस्तो छ प्रचण्डको लिखित जवाफको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्ड आफैउपस्थित भएरअदालतकाे अपहेलना मुद्दाकाे लिखित जवाफ पेश गरेका छन् ।
धरातल बिर्सेर आफूलाई सर्वेसर्वा मान्ने केपी ओली घातक : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिटि पार्टीको लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आफू...
अविश्वासकाे प्रस्ताव पारित नहुने भएपछि प्रधानमन्त्रीकाे राजीनामा मागियो : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था नरहेकाे कारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकोदाबी गरेका छन् । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले भने, मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव...
ओलीभन्दा ओली प्रवृत्तिविरुद्धका शक्तिसँग सहकार्य सहज छ : नेपाल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताभन्दाओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाईसम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले बालुवा पेलेर तेल निकाल्नु र ओलीसँग एकता हुन्छ भन्नु एकै...
ओली समूहमा १०० भन्दा बढी सांसद रहेको सचेतक भट्टराईको दाबी
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको बताएका छन् । सर्वोच्च अदालतको प्रतिनिधसभा विघटन बदर फैसलापश्चात् नेकपा एक नहुने अवस्थामा सरकार गठनका लागि सांसदको हरहिसाब भइरहेका बेला ओली समूहका संसदीय दलका सचेतक...
निर्वाचन आयोगको भूमिकाप्रति श्रेष्ठको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठलेनिर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएकाछन् । शनिबार सामाजिक सञ्जालमार्फत् संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा आयोगले विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको बताउँदै नेता...
ओली शकुनीको भूमिका निर्वाह गर्न माहिर छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा निर्वाह गर्न माहिर रहेको बताएका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । जेलमा बस्दा महाभारत र...
सरकार ढाल्ने चलखेल भइरहेको छ : प्रभु साह
नेपाल फ्ल्यास
फागुन १५, २०७७
पर्सा । सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए । नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा...
देउवाजी ओलीलाई साथ दिन जान्छन् भन्ने मलाई लाग्दैन : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँगओलीसँग पार्टी एकता गरेर ठूलो गल्ती गरेको रहेछु भन्ने अहिले महशुस भएको बताएका छन् । साथै अबएकता असम्भव रहेको बताएका छन् । प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओलीसँग एकता नहुने...
प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
फागुन १४, २०७७
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्माडटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले...
ओलीले हरिसके: झाँक्री
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलेप्रधानमन्त्री केपी शर्मा ओली आफैँले आत्मघाती गोल गरेर हारिसकेको बताएकी छिन् । शुक्रबारबागलुङमा आयोजित सभालाई सम्बोधनका क्रममा ओलीसँग थप गोल गर्ने समय नभएको बताउँदैझाँक्रीलेसो बताएकी हुन् । झँक्रीले भनिन्,खेलको नियम हुन्छ, समय हुन्छ...
सत्ता परिवर्तनमा प्रचण्ड नेपालका दु:ख
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको गरेको खबरसँगैपुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले खुसीयालीमा एकअर्कालाई लड्डु खुवाएका थिए । भोलिपल्ट प्रधानमन्त्री ओलीलले उनै प्रचण्डनेपाललाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीलेअदालतको फैसलाले मेरा केही भाइहरुले लड्डु खुवाए रे । जित्यौँ रे !लड्डु खाएर के...
३६ जिल्लाका सिडियोसहित ५२ जनाको सरुवा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । गृहमन्त्रालयले ३६जिल्लाका सिडियोसहित५२ जनाको सरुवा तथा पदस्पथापन गरेको छ । मन्त्रालयलेशुक्रबर सहसचिव र उपसचिवको सरुवा गरेको हो । गृहले३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको छ ।
«
1
...
3
4
5
6
7
8
9
10
11
...
38
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय