बैशाख २७, २०८१, बिहीबार
               

राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा अधिवेशन

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । 

सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।

संसद् अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि