बैशाख २७, २०८१, बिहीबार
               

३६ जिल्लाका सिडियोसहित ५२ जनाको सरुवा

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयले ३६ जिल्लाका सिडियोसहित ५२ जनाको सरुवा तथा पदस्पथापन गरेको छ । 

मन्त्रालयले शुक्रबर सहसचिव र उपसचिवको सरुवा गरेको हो । गृहले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि