मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन अध्यक्षद्वय दाहाल-नेपालको निर्देशन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्षद्वय दाहाल-नेपालले केन्द्रीय सदस्यलाई जुनसुकै अवस्थामा निर्णय लिनुपर्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा दाहाल- नेपालले आफूनिकट केन्द्रीय सदस्यलाई सो निर्देशन दिएका हुन् । बैठकमा...
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ ।केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएकाे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन...
तोकिएको मितिमा चुनाव हुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
नेपाल कम्युनिष्ट पार्टी ओली समूहकानेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलामकाे सदरमुकाममा कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो...
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज बहस सकिँदै
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज बहस सकिँदैछ । आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिनेछ । कस्तो फैसला आउला भनेर सर्वत्र चासो र प्रतिक्षारत रहेको यो मुद्धा अदालतमा लामो समयदेखि बहसमा छ । प्रधानन्यायाधीश...
दाहाल–नेपाल समूह नागरिकतासहित निर्वाचन आयोग जाने तयारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । आफ्ना केन्द्रीय सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । उक्त समूहले केन्द्रीय कमिटीका सदस्यलाई पार्टी कार्यालय पेरिसडाँडामा नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । अपरान्ह १२...
टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहले काठमाडौंको टुँडिखेलवरिपरि मानव सङ्लोसहित विरोध प्रदर्शन गरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै सोको विरोधस्वरुप विभिन्न विरोधकाकार्यक्रम गर्दै आएको दाहाल-नेपाल समूहले बिहीबार संसद् पुन:स्थापनाको माग गर्दै सो क्षेत्रमा मानव साङ्लोसहित विरोध प्रदर्शन गरेको हो ।...
मुख्यमन्त्री राईविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
विराटनगर ।ओली समूह (नेकपा) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन दाहाल-नेपाल समूहसँग आग्रह गरेको छ । सो समूहले यसअघि दाहाल-नेपाल समूहले माघ १२मा मुख्यमन्त्री राईविरुद्ध पेस गरेकोअविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह गरेको हो...
‘तीन तोला सुन र एक कठ्ठा जमिन’ मात्रै भएका प्रचण्डले कहाँबाट जुटाउँछन् पूर्वलडाकुलाई तलब ?
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
पूर्वप्रधानमन्त्री तथा नेकपा (प्रचण्डनेपाल)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा पूर्वलडाकुलाईराखेपछि उनको सम्पत्तिको विषयमा पुन: बहस सुरु भएको छ । यसअघिप्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सार्वजनिकसम्पत्ति विवरणमाथि बहस भएको थियो । सर्वहाराको राजनीतिक सिद्धान्तअनुसार बनेको पार्टीका प्रमुख भए पनि प्रचण्ड राजर्षीजीवनशैलीमा देखिन्छन्...
यस्तो छ सर्वोच्चमा प्रधानमन्त्री ओलीले बुझाएकाे लिखित जवाफ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेअदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिँदै अदालतप्रति आफ्नो उच्च सम्मान रहेको दाबी गरेका छन् । उनले सर्वोच्चमा बुझाएकाे लिखित जवाफ यस्तो छ
ओलीले सर्वोच्चमा लिखित जवाफ दिए
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । उनले बिहीबार मध्याह्न पौने १२ बजेअदालत पुगेर लिखित जवाफ दिएका हुन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र...
प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङलोले घेर्दै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहलेआज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्दैछ ।आज काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्ने भएको हाे । नेकपाले आज प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४...
कर्णाली प्रदेशका मुख्यमन्त्रीले गरे सचिवालयको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
सुर्खेत ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गरेकाछन् । मन्त्री शाहीले बुधबारआफ्ना दुई स्वकीय सचिवसहित एक सल्लाहकारको जिम्मेवारी हेरेफेर गरेका हुन् । बुधबारमुख्यमन्त्री शाहीबाट जिम्मेवारी पाउनेहरुमा स्वकीय सचिवको रुपमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारको रुपमा विष्णुबहादुर विक...
प्रचण्ड–माधव समूहले बुझायो बागमती प्रदेश उपसभामुखलाई विरोधपत्र
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहले बागमती प्रदेशका उपसभामुखलाई विरोधपत्र बुझाएको छ । बुधबार दाहाल-नेपाल नेकपालेसभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै सो पत्रउपसभामुखलाई बुझाएको हो । मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो दुईबजे प्रदेश बैठक बोलाउन...
ओलीप्रति प्रचण्डको शंका: ‘राममन्दिर राजनीति आफूलाई सिद्धाउने योजना’
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
विभाजित नेकपाका दुई पूर्वपाइलटकोअभिव्यक्ति राजनीतिक वृत्तमा चर्चाको विषयबस्तु बन्दै आएको छ । ओली नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डनेपाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा व्यक्तिगत रुपमा एकअर्काको आलोचना गर्दैआएका छन् । पछिल्लो समय दुवैकाअभिव्यक्ति एकअर्काप्रति सशंकित...
बैतडीमा ओली पक्ष र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैतडीमा आयोजना गरेको विरोधसभामा झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका३ पनसेरामा कांग्रेस बैतडीले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा नेकपा ओली पक्ष र कांग्रेसबीच झडप भएको हो । प्रहरीका अनुसार झडपमा परी दुईजना घाइते...
ओली पक्राउ पर्ने दिन पनि धेरै टाढा छैन : सुरेन्द्र पाण्डे
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक फेसबुक...
दाहाल-नेपाल समूह (नेकपा)ले गर्यो प्रतिबद्धतापत्र लेखनको तयारी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्डमाधव समूहले आमनागरिकमाझ आफूलाई विश्वासदिलाउनप्रतिबद्धतापत्र लेखनको गृहकार्य गरेको छ । नागरिक अगुवाहरुले दाहाल-नेपाल समूहलाईआमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिकालागि मात्रै होइन भनीस्वेतपत्र जारी गर्न सुझाव दिइरहेका बेला सो समूहले प्रतिबद्धतापत्र लेखनका...
बैसाखमा निर्वाचन भए पर्साका १० हजार मतदाता वञ्चित हुने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
वीरगञ्ज ।आउँदो बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करिब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा...
आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौंको रत्नराज्य क्याम्पस (आरआर) मा केपी शर्मा ओली समूहका विद्यार्थी र प्रचण्डनेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्डनेपाल पक्षका दीपक बस्नेत, दिलीप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् । मङ्गलवार बिहान सरस्वती...
जवाफी बहस आज सकियो : भोलिदेखि एमिकस क्युरीको बहस हुने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
40
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय