बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
के हुन्छ वामदेवको राष्ट्रियसभा यात्रा ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषय बिस्तारै ओझेलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै गौतम राष्ट्रियसभा सदस्य बन्ने प्रक्रिया ओझेलमा परेका हो । गत बुधवार प्रधानमन्त्री ओली अस्पताल...
दिउँसो तीन बजे नेकपाको सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो ३ बजेको लागि बैठक तय गरिएको पोखरेलको सचिवालयले जनाएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण...
सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा तनहुँ
रासस
फागुन २६, २०७६
तनहुँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय...
वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्छन् : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने बताएका छन् । राष्ट्रिय सभा सदस्यको शपथ लिन राष्ट्रियसभा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । उनले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय...
कोरोनाभाइरसका कारण नेकपाको भेला तथा प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरका कारण नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको हो । मङ्गलबार झापामा प्रदेश १...
दुर्घटनामा पर्ला त नेकपा ?
नेपाल फ्ल्यास
फागुन १९, २०७६
आउने बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सोमबार नै अस्पताल भर्ना हुँदै छन् । त्रिवि शिक्षण अस्पतालमा डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकीय टोलीले ओलीको १३ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाको सट्टामा नाताकी...
विषयवस्तुमा प्रवेशविनै नेकपा सचिवालय बैठक टुंगियो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखिएका विवादित टुंग्याउने भन्दै बसेको सचिवालय बैठकमा मुख्य विषय प्रवेश नै नगराइ सकिएको छ ।पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल...
नेकपा प्रदेश कमिटीले तीनमहिने सम्बन्ध सुदृढीकरण अभियान चलाउने
रासस
फागुन १७, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ। कमिटीको शुक्रबार सम्पन्न चौथौ बैठकले पार्टीको गतिविधि स्थानीय तहसम्म सञ्चालन गर्न आगामी चैत २०७६ चैत १ गतेदेखि २०७७ जेठ...
एक्लिँदै प्रधानमन्त्री, ओलीइतर पक्षको प्रस्ताव- वामदेवलाई राष्ट्रियसभा र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौँ । नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने किन लैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध शीर्ष नेताहरूको मोर्चाबन्दी भएको छ । ओलीविरुद्ध भावी रणनीति तर्जुमा गर्न शुक्रवार बिहान अध्यक्ष पुष्पकमल दाहालको घरमा ओलीइतर समूहको बैठक भएको थियो । पार्टी...
इन्दिरा, ओली अनि अहम् !
चेतन पाण्डे
फागुन १५, २०७६
जब भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएर सारा शक्ति आफ्नो हातमा लिइन् । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली भने लक्का जवान थिए, त्यति बेला । राजनीतिमा हात हालिसकेका ओलीले पत्रपत्रिका र रेडियोबाट गान्धीको अधिनायक चरित्रको पराकाष्ठा बारे पढेका, सुनेका थिए नै...
के भएको थियो नेकपा सचिवालय बैठकमा ?
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । नेकपा सचिवालयको बुधबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने गरी गरेको निर्णय तीन घण्टा पनि टिकेन । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यो निर्णय नटेर्ने भनेबाट केही प्रश्न उब्जिएका छन् । मुख्य प्रश्न अध्यक्षओली स्वयंले नचाहेका...
केपी ओलीले टेरेनन् सचिवालयको निर्णय, वामदेवलाई राष्ट्रियसभामा नलाने !
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लाने सचिवालयका निर्णय अध्यक्ष केपी शर्मा ओलीले नमान्ने भएका छन् । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा लाने सचिवालयको निर्णय तीन घण्टा पनि टिकेन । अध्यक्ष ओली स्वयंले यो निर्णय मान्न नसकिने जनाएको एक...
बामदेवलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् । नेकपा सचिवालयको शनिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको सचिवालयका एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले...
नेकपाको एमसिसी अध्ययन कार्यदललाई सरकारको असहयोग
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे स्पष्ट हुन बनाइएको कार्यदललाई सरकारले असहयोग गरेको खुलेको छ । कार्यदलका संयोजक झलनाथ खनालले आइतबार पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेख्दै सरकारले असहयोग गरेको जनाएका हुन्।...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय