बैशाख २७, २०८१, बिहीबार
               

दिउँसो तीन बजे नेकपाको सर्वदलीय बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो ३ बजेको लागि बैठक तय गरिएको पोखरेलको सचिवालयले जनाएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको बैठकमा विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे छलफल हुने बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि