बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओलीलाई हटाएर माधव-दाहाल प्रधानमन्त्री बन्न खोज्नु गलत हो : सिपी गजुरेल
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले ओलीलाई हटाएर प्रचण्डमाधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत भएको बताएका छन् । मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी...
बारम्बार बैठक स्थगित हुनु अनुचित भएको स्थायी कमिटी बैठको निष्कर्ष
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । स्थायी कमिटी बैठकलेप्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार स्थायी कमिटीबैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेका बेला सो कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष एवं प्रधानमन्त्रीले...
स्थायी कमिटी होइन बहुमत सदस्यको बैठक होः प्रचण्ड
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ । ओलीले बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका...
नेकपामा वामदेवको युटर्न, फेरिएको समिकरणले टर्ला त सङ्कट ?
नेपाल फ्ल्यास
साउन १३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा नयाँ समिकरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने पक्षमा वकालत गर्दै आएका नेताहरू युटर्न भएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीले राजीनामा दिनु नपर्ने...
अध्यक्षले पार्टीको निर्णय मान्नुपर्छ, आजको बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र विवाद चर्किँदै जाँदा...
पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
साउन १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले दुवै अध्यक्ष (केपी ओली र प्रचण्ड) सँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् । ६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्ष कोपी शर्मा ओली र प्रचण्डबीच आवश्यक परामर्श...
ओली–प्रचण्डबीच बढ्यो दूरीः बिहान हुने भनिएको भेटवार्ता स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बिहान हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र प्रचण्डबीच दूरी बढेपछि भेटवार्ता नै स्थगित भएको हो । बालुवाटार स्रोतले ९ बजे हुने भनिए पनि...
स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने प्रचण्ड–माधव नेपाल पक्षको निष्कर्ष
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।नेकपाका अध्यक्षप्रचण्डमाधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टी अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल नेकपाप्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । उल्लेखित नेताहरुबीच छलफल हुनुभन्दा अघिअध्यक्ष...
फुटको संघारमा पुगेपछि नेकपामा तनाव : खुमलटारमा प्रचण्डनिकट नेताहरुको दाैडधुप
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आन्तरिक छलफल भएको छ । भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र भोलिका लागि बोलाइएको बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको खुमलटार स्रोतले जानकारी...
ओली प्रचण्डबीच फेरि दुरी बढ्यो, स्थायी कमिटी बैठक अनिश्चित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुन: अनिश्चित बनेको छ । २ दिनपछि आउँदो बुधबार बस्ने भनिएको बैठक अनिश्चित बनेको हो । यसअघि बैठक साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित...
रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेटघाट
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ । भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँगएमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ । सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएकोभेटघाटमा सोबारे...
नेकपा प्रवक्ता श्रेष्ठको आक्रोश, ‘हद भयो, असह्य भयो’
नेपाल फ्ल्यास
साउन ११, २०७७
पछिल्लो समय न्यायालयका निर्णयहरूमाथि पनि प्रश्न उठिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आलोचना गरेका छन् । उनले न्यायालयका निर्णयहरूमाथि प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,के हुँदै छ यस्तो ?...
पार्टीको निर्णय अनुसार नै नेपालको नयाँ नक्सा जारी भएको हाे : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा...
कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई संकेत गर्दैआफू रआन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनलेविधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो...
ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढेको दाहालको भनाइ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले दर्ता अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा अघि बढेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,किनकिपार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा...
तत्काल उपसभामुखको निर्वाचन गराउन अन्तरपार्टी समूहको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।अन्तरपार्टी महिला सञ्जालले तत्कालउपसभामुखको निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । मंगलबार उनीहरुलेसभामुख अग्निप्रसाद सापकोटालाई उनीहरुले मंगलबारै भेटेर सभामुखलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएको भनी...
‘प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास पुर्याइएकोे होइन’
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईझुक्काएर राष्ट्रपति निवास पुर्याइएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । बालुवाटारमा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा...
नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक फेरि साउन१३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा...
प्रदेश सुशासनसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।बागमती प्रदेशसभाको बैठकले सुशासनसम्बन्धी विधेयक पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनीप्रस्ताव गरेको सो विधेयक सोमबार परित भएको हो । बैठकमा मुख्यमन्त्री पौडेललेप्रदेशमा सुशासन ल्याई जनतालाई शान्तिसुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
63
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय