जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सर्वोच्च अदालतले ४न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका ४ जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो । समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का...
ओलीलाई स्पष्टीकरण र पौडेललाई कारबाही गर्ने दाहाल-नेपाल पक्षीय स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकलेमाघ १६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता भीम रावलले बताए ।त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने निर्णय...
संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनकाे सिफारिस भएकाे खुलासा
नेपाल फ्ल्यास
माघ ०२, २०७७
गत पुस ५ गते बसेकाेमन्त्रिपरिषदले संविधानको कुनै धाराउल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ । निर्णयप्रति बाहिरिएसँगैसंविधानको कुनै धारा उल्लेख नभएकाे पाइएकाे हाे । नेपाल फ्ल्यासलाई प्राप्त उक्त सिफारिस पत्रकाे प्रतिलिपिमा उल्लेख अनुसार'नेपालको संविधान र...
न्यायाधीहरुले प्रधानमन्त्रीलाई भेटको भन्दै संवैधानिक इजलासमा असन्तुष्टि प्रकट
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।पुस ५ मा संसद् विघटनपश्चात् सोविरुद्ध परेका रिटको सुनुवाइ हुने क्रम जारी रहेकाबेलारिट निवेदकहरुले न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीनमा अवस्थामा रहेकै बेला केही न्यायाधीशहरुले प्रधानमन्त्री केपी...
एमसिसीबारे घनिभूत रुपमा छलफल चलाइरहेको छु: टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले एमसिसीबारे आफूले घनिभूतरुपमा छलफल चलाइरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । एमसीसी लागू गरौँया खारेज गरौँ, तर, अब अलमलको अवस्थामा बस्नुहुँदैन, मन्त्री रायमाझीले भने,म घनिभूत...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप...
प्रधानमन्त्री ओलीको कार्यशैलीमा नै समस्या छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा...
निर्वाचनको माहौल बनाउन नेकपा अध्यक्ष ओलीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेकपा ओली समूहका अध्यक्ष तथाप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको माहौल बनाउन निर्देशन दिएका छन् । बालुवाटारमा आफूनिकटस्थ स्थायी कमिटी सदस्यहरुसँगको छलफलका क्रममा उनलेसोनिर्देशन दिएका हुन् । यस्तै, उनलेप्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएको बालुवाटार...
ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । पुस ५ मा संसद विघटनपश्चात् विकसित राजनीतिक घटनाक्रमअनुसार नेकपा स्पष्ट रुपमा दुई धारमा विभाजित भएको अवस्थामा बिहीबार नेपालले सो कुरा बताएका हुन्...
अदालत र आयोगको फैसलाको पूर्वानुमान गर्दै छलफलमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ०१, २०७७
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटस्थ नेतासँग भावी रणनीति अख्तियार गरेका छन् । सर्वाेच्च अदालत र निर्वाचन आयोगको फैसला नआउँदै ओलीले रणनीति तय गर्न आफूनिकटस्थहरुलाई बालुवाटार बोलाएरछलफललाई तीव्र बनाएका हुन् । मुख्य संसद् विघटनमा अदालतमा...
ओलीलाई नेपालको सुझाव: प्रधानमन्त्रीको पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपालपक्षीय अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनका लागि सुझाव दिएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रियाकार्यक्रमलाईसंबोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी...
प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत
नेपाल फ्ल्यास
माघ ०१, २०७७
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका नेता बस्नेतले आज (बिहीबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा 'प्रचण्डले सूर्य चिह्न दावी गर्नु...
प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेकोस्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठकको एजेन्डाबारे भने केही जानकारी...
कोरोनाबाट पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको मृत्यु
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व खानेपानी, सरसफाइ राज्यमन्त्री दिनेशचन्द यादवको मृत्यु भएको छ । उनी संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज समेत रहेका...
मुलुक निर्वाचनमा गइसक्यो : मन्त्री नेम्वाङ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी...
निर्वाचन आयोगलाई ओलीको जवाफ (पूर्णपाठ)
नेपाल फ्ल्यास
पुस २९, २०७७
केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेस गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेपछि ओली नेतृत्वको नेकपाले जवाफ पेस गरेको हो । सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन...
प्रचण्ड अझै दोस्रो वरीयताका अध्यक्ष हुन् : केपी ओली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेकपा फुटिनसकेको बताएका छन् । नेकपाका दुवै पक्षलाई ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउनआयोगलेगरेको पत्राचारको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन् । सो पत्रमा ओलीले नेकपा विभाजन नभएको र...
सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह...
ओली समूह र वामदेवमाथि माधव नेपालको यस्ताे व्यंग
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् । प्रचण्डमाधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...
निर्वाचन आयोगमा सुवास नेम्वाङको टोली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गरेको छ । चुनावको प्रक्रिया नरोकी तदारुकताका साथ चुनावको तयारीमा लाग्न नेकपाले आयोगलाई आग्रह गरेको हो । नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
48
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय