जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । अज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिमको सभालाई सम्बोधन गर्न धनगढी जाने भएका छन् । नेकपा सुदूरपश्चिमप्रदेशले आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यहाँ जाने भएपछि सुरक्षामा कडा बनाइएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार हाई अलर्टमा रहेका नेपाल...
मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छ : पोखरेल
नेपाल फ्ल्यास
पुस २३, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगावैकसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताए । सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल...
तीन महिनाभित्र संसद् पुनर्स्थापित हुने नेता भट्टराईको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेकपा (प्रचण्डमाधव) सूमहका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् । पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै नेता भट्टराईले सो कुरा बताएका हुन् । संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय हुँदैन,उनले भने, २०१७ सालको...
केपी ओली नभई ओली प्रवृत्ति मन नपरेको नेता नेपालको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले सो कुरा बताएका हुन् । सो अन्तरक्रियामाप्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि यसअघि आफूले संसदमा...
बामदेव गौतम र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने नेकपाकाे...
वामदेव गौतम राष्ट्रियसभाको दिगो विकास समितिमा मनोनीत
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।राष्ट्रिय सभाको बिहीबारको बैठकलेराष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई सो समितिमा मनोनयन...
राष्ट्रियसभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक भन्न मिल्दैन’
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटनलाईअसंवैधानिक भन्न नमिल्ने बताएका छन् । साथै उनले आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने काम गलत भएको बताएका छन् । गौतमले प्रधानमन्त्री ओलीले...
गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट
नेपाल फ्ल्यास
पुस २२, २०७७
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका प्रदेश संयोजक एवंमन्त्री भट्टले...
पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्ने मन्त्री गुरुङको भनाइ
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि...
ओली समूहले गर्यो भीम रावललाई कारबाही
नेपाल फ्ल्यास
पुस २२, २०७७
नेकपा औपचारिक रुपमा मात्र एउटा पार्टी भए पनि भान्छा छुट्टाछुट्टै गरेकाे बेेला एकले अर्काे समूहलाई गर्ने कारवाही थपिरहेकाे छ । यसै बेलाप्रचण्डमाधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ ।...
माउ नेतृत्वविरुद्ध गालीगलौज नगर्न इतर पक्षलाई ओली पक्षीय अनेरास्ववियुको चेतावनी
नेपाल फ्ल्यास
पुस २२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष निकट अनेरास्ववियु काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधवार काठमाडौँको नेपाल कमर्स क्याम्पस मिनभवनमा भेला सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष तथा ओली पक्षीय...
सभामुखद्वारा प्रतिनिधिसभा बैठक बोलाइयोस् : मिश्र
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनपश्चात उत्पन्न राजनीतिक विकासक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहले आयोजना गरेकोअन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा...
संसद् विघटनविरुद्धको अर्को सुनुवाइ पुस २९मा हुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ पुस २९मा हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार सुनुवाइभएको थियो । प्रधानन्यायाधीशले गठन गरेको संयुक्त इजलासमा रहेका कार्कीमाथि...
उपलब्धि गुम्न नदिन संघर्षमा होमिएको हुँ : भट्टराई
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । जसपा नेत तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेप्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा प्रचण्डमाधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा सो कुरा बताएका हुन् । जेलबाट निस्किएर...
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा
नेपाल फ्ल्यास
पुस २२, २०७७
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्डनेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन्...
न्यायाधीश हरिकृष्ण कार्की संसद विघटन सुनुवाइको इजलासमा नबस्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय गरेका हुन्। वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएपछि उनलेसो इजलासमा...
‘दिउसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’
नेपाल फ्ल्यास
पुस २२, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहकाेविद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेकाे छ । प्रचण्डमाधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस निकालेर सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म...
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले सबै दलसँग अन्तरक्रिया गर्दै
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा संघर्षरत नेकपाको प्रचण्डमाधव नेपाल पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया रािखएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए । पौडेलले भने,...
सर्वोच्चले संविधानको सही व्याख्या गर्छ : नेता नेपाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले...
समूह फेर्दै नेकपाका नेता कार्यकर्ता
नेपाल फ्ल्यास
पुस २२, २०७७
महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
49
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय