बैशाख १९, २०८१, बुधबार
               

वामदेव गौतम राष्ट्रियसभाको दिगो विकास समितिमा मनोनीत

नेपाल फ्ल्यास
पुस २३, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकले राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई सो समितिमा मनोनयन गरिएको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

यो पनि