मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेापलको राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।संसद विघटनलाई लिएर अमेरिकाले प्रतिकृया दिएकाे छ । अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भएकाे बताएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक...
कार्यकर्ताहरुलाई नारायणकाजीको यस्तो आग्रह
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहकाप्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फतकार्यकर्ताहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल तथा बहस गर्न आग्रह गरेका हुन्...
शेरधन राईले गरे १५ सांसदलाई निलम्बन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ ।एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । आजप्रदेश १ कामुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । यसअघि दाहालनेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका...
संसदीय दलको नेताबाट राईलाई हटाइयो, आचार्य चयन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले...
प्रचण्डलाई धुन डल्लाका डल्ला साबुन खर्च भयो तर जस्ताको त्यस्तै : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्ननमानेको बताएका छन् ।प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको ओलीले बताए । काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको...
मेयरका बाबुको निधनको शोकमा नगरपालिकाभरि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ । मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार...
संसद् पुनःस्थापना हुँदैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापना नहुँने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेताकार्यकर्ताको भेलालाई बुधबार सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना...
प्रदेश सभा विघटनका पक्षमा छैनौँ : मन्त्री कार्की
नेपाल फ्ल्यास
पुस १५, २०७७
विराटनगर । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेश सभा विघटनका पक्षमा नभएको बताएका छन् । आज आयोजित पत्रकार भेटघाटमा उनले मुख्यमन्त्रीले प्रदेश सभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेश सभामा दर्ता भएको अविश्वास...
संसद विघटनकाे १० दिनपछि प्रचण्ड र ओलीबीच फोन संवाद
नेपाल फ्ल्यास
पुस १५, २०७७
संसद विघटनपछि पहिलो पटक आज प्रधानमन्त्री केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डबीच फोन संवाद भएकाे छ । आज भएकाे फोन संवादमा कुनै राजनीतिक कुराकानी भने भएन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारप्रधानमन्त्री केपी शर्मा ओलीले...
राष्ट्रिय सभाका सबै सदस्यको कोभिड परीक्षण भोलि
नेपाल फ्ल्यास
पुस १५, २०७७
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको...
संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेताकार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै...
'केपी ओली मुलुकलाई लुटेर खाने मान्छेहरूको नायक हो'
नेपाल फ्ल्यास
पुस १५, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले संविधान निर्माणका लागि आफैले हस्ताक्षर गरे पनि अहिले आएरआफैले बलात्कार गरेकाे बताएका छन् ।अखिल नेपाल महिला संघद्वारा बुधबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
बैंक खाता रोक्का गर्न नेकपा प्रचण्ड-नेपाल समूहको पत्राचार
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड माधव नेपाल समूहले पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको छ । पार्टी विभाजनमा गएपछि उक्त समूहले बैंक खाता रोक्का गर्न खोजेको हो । पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्थायी कमिटी बैठकबाट...
'प्रचण्डसँगका सम्झौताले मेरो ब्रिफकेस भरिएको छ'
नेपाल फ्ल्यास
पुस १५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताए । आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, कति सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ । निरन्तर असहयोग...
ओलीले पर्खनुस् दुवै पद छाड्छु भन्दा प्रचण्ड-माधवले केटाकाटीपन देखाए : भट्ट
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राति सुत्दा पनिप्रधानमन्त्री देख्ने गरेकोबताएका छन् । ओली समूहले बुधबार आयोजना गरेको भेलालाई सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश पुगेका उनले सो कुरा बताएका हुन् । यसका अलवा उनले कार्यकारी अध्यक्ष प्रचण्डलेअहिल्यै...
प्रचण्ड पत्नी अस्पताल भर्ना हुँदा स्थायी कमिटि बैठक स्थगित
नेपाल फ्ल्यास
पुस १५, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल मेडासिटीअस्पताल भर्ना भएकी छन् । छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन् । पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि प्रचण्ड अस्पताल पुगेका छन् । उनी...
जब प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुगे...
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको आफ्नो पक्षको एक भेलामा सहभागी हुन बबरमहलस्थित कार्की बेन्क्वेटमा पुगेका छन् । पार्टी विभाजित भएपछि ओली पक्षले आज बुधबार सुदूरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला राखेको हो । प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुग्दा त्यहाँ...
प्रचण्ड-नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहालमाधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको...
मुख्यमन्त्रीले भने, ‘प्रचण्ड-माधव पक्षका मन्त्रीहरुलाई हटाउँदिन’
नेपाल फ्ल्यास
पुस १५, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा नेकपाको फुटको असरले प्रदेशका मन्त्रीहरुलाई पदबाट नहटाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले आफू एकताको पक्षमा रहेकाले सबैलाई समेटेरै जाने बताए । तर, प्रचण्डमाधव पक्षका मन्त्रीहरुले आफै राजीनामा बुझाएको अवस्थामा भने आफूले केही...
पेरिसडाँडामा प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओलीको सम्बोधन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । सत्तारुढ दलनेपाल कम्युनिस्ट पार्टी(नेकपा)विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको अलग समूह बनेका छन् । दुबै समूहले आफू आधिकारिक भएको भन्दै समूहगत बैठक, भेला गरिरहेका छन् । यसैबीच, आज...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
51
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय