जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
उपचारका लागि प्रचण्डपत्नी सितालाई लगियो मुम्बई
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लगिएको छ । सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत् उनलाई सोतर्फ लगिएको हो । नेकपा अध्यक्ष प्रचण्डपत्नीदाहाल लामो समयदेखि पार्किन्सनजस्तोदेखिने एक रोगबाट पीडित छिन् । जसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर...
प्रचण्ड श्रीमती सीता दाहालको उपचार गर्न आज भारत जाँदै
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आफ्नी श्रीमती सीता दाहालको उपचार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । उनले श्रीमती सीतालाई लिएर भारतको मुम्बइ जान लागेको बताइएको छ । बिहान ११ बजेको उडानमार्फत भारत...
प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आइतबार आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाको विघटन...
सार्वजनिक रुपमै फकाउनतिर लागे ओली समूह
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपाभित्रकाे आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटनपछि नेकपाभित्र समूहगत जुहारी चलिरहेकाे बेलाप्रधानमन्त्री र उनका पक्षका नेताहरूले अर्काे समूहलाई फकाउन थालेका छन् । आइतबार एकैदिन ओली समूह प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीले अझै स्थान सुरक्षित रहेकाे भन्दै फकाएका हुन् ।...
क्यालेण्डरमै नभएको मितिमा आन्दोलन
नेपाल फ्ल्यास
पुस १९, २०७७
नेकपाका अध्यक्ष एवं काम चलाउ प्रधानमन्त्रीकाे कदमविरुद्ध अर्का समूहका नेकपाले चरणबद्ध आन्दोलनकाे कार्यक्रम घोषणा गर्दा हचुवाकाे भरमा घोषणा गरेकाे देखिएकाे छ । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शनिबारक्यालेण्डरमै नभएको मिति राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्...
माधवकुमार नेपालको संयोजकत्वमा जिम्मेवारी बाँडफाँड कार्यदल गठन
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा जिम्मेवारी बाँडफाँड र एकता कार्यदल गठन गरेको छ । आइतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठक सो कार्यदल गठन गरेको हो । कार्यदलले...
'शहीद भए श्रद्धाञ्जली दिन हुन्थ्यो'
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता एवंप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरूमाथि श्रद्धाञ्जली दिन हुन्थ्यो भन्दै टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफूनिकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दैभने, 'तपाईंहरू शहीद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो ।अब...
कर्णालीमा ओलीलाई धक्का, यी मन्त्री र सांसद लागे प्रचण्ड-नेपाल समूहमा
नेपाल फ्ल्यास
पुस १९, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह...
पार्टी फुटाउन खुमलटारमा मात्रै २८० पटक बैठक बस्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि खुमलटारमा वैशाख यता २८० वटा वैठक बसेको बताएका छन् । आइतबार अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउन प्रचण्डमाधव नेपाल समूहका ३१५...
अब युवाले नेतृत्व लिने हो : प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपाको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने र अब देश युवाको हातमा आउने बताएका छन् । ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले प्रधानमन्त्रीले ओलीले नेतृत्व...
प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल
नेपाल फ्ल्यास
पुस १९, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी...
संसद् विघटनको जवाफ सर्वोच्चमा पेस गर्दै राष्ट्रपति कार्यालय
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । राष्ट्रपति कार्यालयले संसद्विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको...
आज पनि आफ्नो समूहकाे कार्यकर्ता भेलामा प्रम ओलीको सम्बोधन
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ । अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम...
मुख्यमन्त्री पौडेलले विश्वासको मत प्राप्त गर्नुहुन्छ : मन्त्री फुँयाल
नेपाल फ्ल्यास
पुस १९, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । आज पत्रकारसँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे...
ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा शनिबार उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए । सरकारले रणनीतिक योजना बनाउने...
२९ को महिनामा ३० गते प्रचण्ड-नेपाल समूहको विरोध कार्यक्रम
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ । संघर्षका कार्यक्रममा पुस २० देखि माघ २३ गतेसम्म वडा तहदेखि संघीय राजधानीसम्ममा भेला र विराेध प्रदर्शनका कार्यक्रम तय गरिएको छ । सरकारको...
यस्तो छ, नेकपाको आन्दोलनको कार्यक्रम
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । प्रचण्डनेपाल समूहले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । १. २०७७...
'प्रचण्ड–माधवको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तै'
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेप्रचण्ड र माधव समूहकाेअवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तो हालत हुने बताएका छन् । शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डनेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दावी गरे । प्रधानमन्त्री ओलीले भने'उहाँहरूको...
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
पुस १८, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान...
प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : पोखरेल
नेपाल फ्ल्यास
पुस १८, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताए । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
50
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय