जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
महासचिव पौडेलको प्रस्ताव : सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔँ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।नेकपा महासचिव विष्णु पौडेलले नेकपा केन्द्रीय सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन् । महासचिव पौडेलले बुधबार बसेको सचिवालय बैठकमा सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिईनयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका हुन् । सचिवालय सबैअसक्षम भएकाले...
नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि अर्को बैठक बस्ने
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
लामो रस्साकस्सीकाबीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको अर्को बैठक दश दिनपछि बस्ने निर्णय भएको बुझिएको छ । बैठकमा पार्टीभित्रका विवादका केके विषयमा छलफल भयो भन्नेबारेविस्तृत विवरण आउन बाँकी छ...
बालुवाटारमा सचिवालय बैठक सुरु, प्रधानमन्त्री पनि सहभागी
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमानेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पनि सहभागी भएका छन् । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि...
मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक...
सचिवालय बैठक निर्धारित समयमा बस्छ : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक निर्धारित समयमै बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकसँग जुध्ने गरी मन्त्रिरिषद् बैठक बोलाएपछि सचिवालय बैठक के हुन्छ भनी अन्योल छाइरहेका बेलानेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्चालमार्फत यस्तो...
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा गएका छन् । सचिवायल बैठकसँगै मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली सो बैठक बस्नुअघि राष्ट्रपित विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच मंगलबार राति पनि भेटघाट भएको छ...
प्रचण्डको अडानपछि दुई नेतासँग छलफल गर्दै प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबारका लागि बोलाएको पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेलसँग छलफलमा गरिरहेका छन्...
महासचिव पौडेलको आग्रह प्रचण्डद्वारा अस्वीकार
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् । आज (मंगलबार) बिहान खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर पौडेलले प्रचण्डसँग राजनीतिक प्रस्ताव फिर्ता...
प्रचण्डलाई भेट्न खुमलटार पुगे महासचिव पौडेल
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न महासचिव पौडेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकल...
नेकपा नेता खड्काको निधन
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गएराति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा...
नेतृत्वले विवेक गुमाउँदा एकता संकटमा, अब हामी जोड्छौं : शंकर पोखरेल
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी नेतृत्वले विवेक गुमाएको भन्दै आलोचना गरेका छन् । दाङमा आइतबार पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीता महराको श्रद्धाञ्जली सभामा बोल्दै नेता पोखरेल नेतृत्वले विवेक गुमाएकै कारण पार्टी एकता...
प्रचण्डले भने - 'यो बहस कुर्सीका लागि होइन'
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा भित्रको अहिलेको बहस कुर्सीका लागि नभएको प्रष्ट पारेका छन् । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधनको दोश्रो स्मृति दिवसका सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालले आइतवार साँझ गरेको...
प्रचण्डलाई ईश्वरको प्रश्न : प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री...
सचिवालय बैठक सकिएलगत्तै ओली र नेपालसहित ६ नेताको बैठक
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
नेकपा सचिवालय बैठक सकिए पनि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरूको अनौपचारिक बैठक चलिरहेको छ । बैठकमा पूर्वमाओवादी खेमाका नेता गृहमन्त्री रामबहादुर थापा मात्र सहभागी छन् । सचिवालय बैठक सकिएलगत्तै ओलीसहित वरिष्ठ नेता माधव नेपाल, महासचिव...
नेपालमा मृत्युदण्ड दिन मिल्दैन : तुम्बाहाङ्फे
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले बताएकी छिन् । यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा...
ओली-दाहाल पक्ष सचिवालय बैठकअघि आ-आफ्नै रणनीति बनाउन व्यस्त
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
केपी शर्मा ओलीले शुक्रुबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएपछि बैकठअघि दुवै पक्ष बैठक अघि आ-आफ्नो रणनीतिक धारणा बनाउन व्यस्त भएका छन्। केही समयअघि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी र सरकार एकआपसमा समन्वय गरेर सञ्चालन गर्ने भनी...
सत्तारोहणपछि बामदेव कुन कित्तामा जालान् ?
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्ने बाटो खुलेको छ । एक महिनाअघि गौतम कुन मन्त्री बन्लान् भन्ने चर्चा राजनीतिक वृत्तमा थियो । तर अहिले उनी कुन मन्त्री बन्लान् भन्दा पनि कुन गुटमा जालान्...
नेकपा सम्बद्ध उद्योगी व्यवसायीले गरे राजीनामा फिर्ता
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
बुटवल । प्रदेश राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएकानेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी निकट उद्योगी व्यवसायीहरु राजिनामा फिर्ता गरेर पार्टी जिम्मेवारीमा फर्कन तयार भएका छन् । नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पुर्ववत पार्टी काममा फर्किन...
प्रधानमन्त्रीले फेरि भने, ‘नेकपा फुटिहाल्दैन, मैले राजीनामा दिए जनताको अपमान हुन्छ’
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन् । संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन् । पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार...
नेकपा विवाद : बिहीबार बस्ला त सचिवालय बैठक ?
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले विहीबार पार्टी सचिवालयको औपचारिक बैठक राख्ने तयारी गरेकोछ। बैठकमा प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरू गरेरै अघि बढ्ने प्रचण्ड पक्षको रणनीति छ ।...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
59
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय