बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओलीसँगै मिलेर जानुपर्ने खुमलटार पूर्वमाओवादी समूह छलफलको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेका छन्। उनले पार्टी एकता भए पनि सांगठनिक एकताका काम बाँकी रहेको, पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दूरी टाढिएको र उनलाई...
पूर्वमाओवादी समूहको खुमलटारमा भेला
नेपाल फ्ल्यास
साउन ०५, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी समूहका नेताहरूसँग छुट्टै छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा जारी छलफलमा पार्टीभित्रको आन्तरिक द्वन्द्वमा पूर्वमाओवादी पक्षधरले लिने पोजिसनको बारेमा छलफल भइरहेको छ । पछिल्लो समय आफ्नै समूहका नेताहरूसँग सशङ्कित हुन थालेपछि प्रचण्डले एकीकृत...
नेकपा अध्यक्षद्वयको छलफल आइतबार पनि निष्कर्षविहीन
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीचको छलफल सकिएको छ । दुई नेताबीच भएको छलफल आइतबार पनि विनानिष्कर्ष सकिएको हो। दुई नेताबीच छलफल करिब साढे दुई घन्टा चलेको थियो । छलफलमादुवै नेताले पुरानै अडान कायम...
नेकपा स्थायी कमिटी सदस्य भन्छन् ‘लाजैमर्दो भो अब त !’
नेपाल फ्ल्यास
साउन ०४, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली निकाय स्थायी कमिटीपार्टीभित्रको आन्तरिकविवादको निकास दिन असफल देखिएको छ। स्थायी कमिटीकम्युनिष्ट पार्टीमा प्रमुख राजनीतिक इकाइ मानिन्छ । तर, नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भने कार्यसम्पादनमा असफल देखिएको छ । जसकारण अहिले देखिएको विवादमा...
अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन गरेको छैन : दाहाल
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको बताएका छन् । शनिबार सचिवालय बैंठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास गई नयाँ...
अर्लि महाधिवेशन नमान्ने सन्देश लिएर बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । शनिवार दुई अध्यक्षबिचमा मङ्सिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो ।...
अर्ली महाधिवेशन अस्वीकार गर्ने खुमलटार बैठकको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएको भनिएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको छुट्टै भेलाले त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ । शनिवारको बैठकमा अर्ली महाधिवेशनमा जान तयार भएका उनको आफ्नै गुटमा आलोचना भएपछि बसेको छुट्टै बैठकले सो...
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, मंगलबार बस्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक फेरि २ दिन पर धकेलिएको हो । बैठक साउन ६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।...
सरकार परिवर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्। गुल्मीमा कोभिड१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना...
नेकपा स्थायी कमिटी बैठक आाइतबार पूर्वनिर्धारित समयमा बस्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौैं ।नेकपाको स्थायी कमिटीकोपूर्वनिर्धारित समयमैआइतबार ३ बजे बस्ने भएको छ । सचिवालय बैठकपश्चात नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलेनेकपाको स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमैबस्ने जानकारी दिए । यसका अलवा उनलेशनिबारको सचिवालय बैठकमापार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएकोबताए...
अध्यक्षद्वय शीतल निवास प्रस्थान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय सचिवालय शीतल निवासतर्फ लागेका छन् । सचिवालय बैठक सकिएलगत्तै दुवै अध्यक्षराष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेकाबालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठकपश्चात उनीहरू शीतल निवासतर्फ लागेका हुन् । बैठकमा...
समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।बालुवाटारमा नेकपाकाे सचिवालय बैठक सुरु भएकाे छ । सचिवालय सुरु हुनुपूर्वशीर्ष नेताहरूशनिबार बिहानैदेखि छलफलमा सक्रिय भए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटे । खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय...
सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छलफल जारी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपामा जारी विवाद समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा छलफल जारी छ । दिउँसो तीन बजे बालुवाटारमा बस्ने केन्द्रीय सचिवालय बैठक अघि सहमति जुटाउने उदेश्यले छलफल सुरु भएको हो...
दिउँसो तीन बजे नेकपाकाे सचिवालय बैठक
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । आज दिउँसो तीन बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी भित्रैको विभिन्न आन्तरिक विवाद समाधानको लागि उक्त बैठक बस्न लागेको बताइएको छ । सरकारको क्रियाकलाप र पार्टी एकताको बाँकी विषयमा प्रधानमन्त्री...
नेकपाका नेतामाथि बम प्रहार, प्रहरीले थाल्यो गम्भीर अनुसन्धान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेतामाथि बम प्रहार भएको छ । सिरहा जिल्ला औरही गाउँपालिका५ का नेकपाका नेता तथा पूर्व गाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको प्रहरीले जनाएको छ । नेता यादवमाथि अज्ञात समुहले...
नेकपाले बोलायो सचिवालय बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । दुई दिनका लागि पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि सचिवालयको बैठक बोलाएको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटकपटक नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि सहमति भने हुन सकेको छैन...
फेरि टर्यो ओलीको राजीनामा, विवादबारे केन्द्रीय समितिमा छलफल
नेपाल फ्ल्यास
साउन ०२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउन महिना दिनयता भईहेको प्रयास तत्काललाई रोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन गरिएको दबाब केन्द्रीय समिति बैठक अघिसम्मलाई रोकिएको नेताहरूको दाबी...
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसले माग्यो नेकपासँग स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे नेकपासँग स्पष्टीकरण मागेको छ। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आधिकारिकधारणा मागेको हो ।...
ओली–प्रचण्ड आज पनि वार्ता हुँदै
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि आज छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलको समय भने तय भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ । इतिहासकै बलियो...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय