जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
संवैधानिक निकायसहित राजनीतिक नियुक्तिको गृहकार्य सुरु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायसहितअन्य राजनीतिक नियुक्तिको तयारीगरेको छ। सोमबारको पार्टीसचिवालय बैठक स्थगन गरेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचयही विषयमा केन्द्रित भएरछलफल सुरु भएको हो ।...
आज पनि नेकपा सचिवालय बैठक, मन्त्री हेरफेरको एजेन्डामा छलफल
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) पनि बस्दै छ । पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । हिजो (आइतबार) छलफल भएका तर निर्णय...
नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा यस विषयमा छलफल भएको हो । बैठकमा नेताले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने सुझाव राखेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने...
पहिलो पटक पेरिसडाँडामा पार्टी बैठक हुँदै गर्दा यस्तो देखियो
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै छ । जसका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकारपाएपछि उनले पहिलोपटक पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । पेरिसडाँडामा पहिलोपटक...
‘संविधानले घरदैलोमा भेटिने सरकार दिएको छ’
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदहरुले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनिहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा...
नरुचाएका पेरिसडाँडामा किन जाँदैछन् ओली ?
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सत्तारुढ दल नेकपाको पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा पहिलो पटक बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिस डाँडामा ओली यसअघि थोरै समयको लागिएकपटक मात्र पुगेका छन् । पार्टी एकता...
शुक्रबार अध्यक्षद्वय र प्रमुख प्रतिपक्षीका सभापतिबीच सामूहिक छलफल हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच सो सहमति भएको हो । अध्यक्षद्वयबीच सहमति भएसँगै शुक्रबारप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर...
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
रासस
भदौ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवबारे निर्णय हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक पाँच बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुने...
मंसिर मसान्तभित्र नेकपाले सदस्यता नवीकरण गरिसक्ला त ?
नेपाल फ्ल्यास
भदौ २८, २०७७
नेकपा संगठन विभागको बैठक सकिएको छ । स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन् । स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने...
नेकपामा प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि ओलीको शक्ति कति ?
श्यामसुन्दर पुडासैनी
भदौ २६, २०७७
पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिका दिने सहितका विभिन्न निर्णय गर्दै सत्तारुढ दल नेपाल कम्युनिरष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड...
एमसिसीलाई संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्...
नेकपा स्थायी कमिटी बैठकद्वारा महाधिवेशनको मिति तय
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । लामो समययताको विवाद मिलाउँदै नेकपाले एकता महाधिवेशन २०७६ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको मुद्दा उठाए पनि अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत रुपमा पारित...
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । शुक्रबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
बामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपा सचिवालयकाे निर्णय
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएकाप्रधानमन्त्रीका प्रेस...
नेकपा सचिवालय बैठक तीन बजेसम्म स्थगित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो तीन बजे बस्ने भएको छ । यसअघि आज बिहान ११ बजे लागि बैठक बस्ने तय भएको थियो । पर्याप्त तयारी नपुगेको भन्दै बैठक दिउँसोका लागि सारिएको प्रधानमन्त्रीका प्रेस...
प्रचण्ड निस्किएपछि बालुवाटारमा वामदेवको इन्ट्री, गोप्य भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य भेटवार्ता भएको छ । त्यसअघि आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । करिब दुई घण्टाको छलफलपछि...
ओली-प्रचण्डबीच दुई घण्टा छलफल, के भयो सहमति ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (बिहीबार) बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सबै विषयमा छलफल हुने भएको छ । बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा पार्टीभित्रका सबै विषयमा सचिवालयमा छलफल हुने भएको सहमति...
सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्डबीच छलफल हुँदै
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड बुधबार ५ बजेतिर बालुवाटार गएका हुन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच छलफल भइरहेको एक...
राष्ट्रिय सभामा गौतम कि खतिवडा ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
अर्थमन्त्री युवराज खतिवडा अहिले प्रतिनिधिवा राष्ट्रियसभा सांसद नभई मन्त्री छन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्री हुन सांसद पद अनिवार्य हुनुपर्ने छ । तर, सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्ने संवैधानिक प्रावधान छ । मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
62
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय