जेठ ०६, २०८१, आइतबार
               

नेकपा सचिवालय बैठक तीन बजेसम्म स्थगित

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो तीन बजे बस्ने भएको छ । 

यसअघि आज बिहान ११ बजे लागि बैठक बस्ने तय भएको थियो ।

पर्याप्त तयारी नपुगेको भन्दै बैठक दिउँसोका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि