जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका कुनै पनि नेता गएनन्
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ । सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् । प्रचण्डले आज दिउँसो ३ बजे पार्टी...
ओलीको योजना : बैठक सामना नगर्ने, शीर्ष तहमा पनि समझदारी नखोज्ने
श्यामसुन्दर पुडासैनी
कात्तिक २१, २०७७
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न असहमति जनाएपछिसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जारी शक्ति सङ्घर्ष झनै चर्किने देखिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक राख्न जोडबल गरिरहे...
प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । छलफलका लागि सचिवालयको अनौपचारिक बैठक...
नेकपाको विवाद समाधान कार्यदलले दुबै अध्यक्षलाई भेट्दै
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल संयोजक रहेको विवाद समाधान कार्यदलले पार्टीका दुबै अध्यक्षलाई भेट्ने भएको छ । कार्यदलले आज (शुक्रबार) प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग...
राष्ट्रपतिको भूमिकाप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको...
बहुमतम जुटाउने कसरतमा ओली, नेपाल पक्ष फकाउन ‘पावर सेयरसङ’ कार्ड
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नेकपाको एकता सङ्कटमा पर्ने गरी ध्रुवीकरण सुरु भइरहँदा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आफ्नो पक्षमा पार्न लबिङ थालेका छन् । पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेको सङ्केत दिएका ओलीले पार्टी र संसदीय दलमा बहुमत पुर्याउने कसरत स्वरूप...
विवाद समाधानार्थ अध्यक्षद्वयबीचको भेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । विवाद समाधानार्थ भएकोनेकपा दुई अध्यक्षबीचको भेट हात्ती आयो, हात्ती आयो फुस्सा भएको छ । दुई अध्यक्षबीच निकै तिक्तता भइरहेका बेला पार्टीकानेता तथा कार्यकर्ताको बलमा बिहीबार भएको सो भेट एक अर्कालाई आरोप प्रत्यारोपमै केन्द्रित हुँदा हत्ती आयो हत्ती आयो...
ओलीले चाल्न सक्ने आगामी कदम र प्रतिरक्षा गर्ने विषयमा प्रचण्ड नेपाल कानुनी परामर्शमा
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेका हुन् । छलफलमा राजीनामा नदिने तर...
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । प्रचण्ड ओलीलाई भोट् प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...
नेकपा विवाद : मत्थर पार्ने प्रयासमा दोस्रो तहका नेताहरू
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
पार्टी विभाजनसम्मकै अवस्था पुग्ने देखेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरूले दौडधुप सुरु गरेका छन् । पार्टी विवाद साम्य पार्दै पार्टी एकता बलियो पार्न भन्दै नेताहरू सक्रिय भएका हुन् । महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री...
जनताको समस्याप्रति बेखबर राष्ट्रपति पार्टीको विवाद मिलाउन बारम्बार सक्रिय किन ?
श्यामसुन्दर पुडासैनी
कात्तिक १९, २०७७
नेकपाभित्र राष्ट्रपतिको पछिल्ला चासो तथा निर्देशन १८ कात्तिक : पार्टी विवाद मिलाउनवामदेव गौतमलाई आग्रह १० असार : नेकपाको स्थायी कमिटी बैठक रोकेर नेताहरूसँग छलफल २१ असार :प्रचण्ड, माधव नेपाल रझलनाथ खनालसँग छलफल ७ साउन : पार्टी विवादबारे प्रधानमन्त्रीकेपी ओलीसँग लामो...
ओली–प्रचण्डबीच संवादको तयारी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
विवादको घनचक्करमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले भेटघाटको तयारी गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच तीव्र मतभेद भएपछि समाधानको प्रयास स्वरूप बुधबार छलफलको तयारी भएको हो । अघिल्लो भेटमा...
पार्टी एकता जोगाउने भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदैगएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छन् । सत्तारुढ दल...
नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ । नेकपाभित्रआन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावकोभेट प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट भएको हो ।...
झगडा नगर्न प्रवक्ता श्रेष्ठको आग्रह : 'तुम शेर तो हम सवा शेर...'
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि त्यो सही नभएको बताएका हुन् । तर...
नेकपा फुटको संघारमा प्रवक्ता श्रेष्ठको यस्तो आह्वान
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आआफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै...
नेकपा एकता जोगाउन महासचिव पौडेलको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै एकता रक्षाका लागि नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले त्यस्तो आग्रह गरेका हुन् । पौडेल नेकपा एमाले र नेकपा माओवादीबीच...
कर्णालीका ओली निकट मन्त्री बुढाले भने-गुटको लडाईँमा फिल्सिएर राजीनामा दिन्नौँ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कर्णालीका पर्यटन मन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट नन्दसिंह बुढाले गुटको लडाईँमा पिल्सिएर आफूले राजीनामा नदिने बताएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नेक्रममा मन्त्री बुढा र अर्का ओली निकट मन्त्री दल रावललाई राजीनामा दिन...
ओली-प्रचण्ड छलफल, प्रचण्डको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच...
नेपालसँगको छलफलपछि बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । वरिष्ठ नेता मधवकुमार नेपालसँग शनिबार बिहान आफ्नै निवासमा छलफल गरेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
60
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय