बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओली–प्रचण्ड संवादहीनता तोड्न दोस्रो तहका नेता सक्रिय
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच संवादहीनता बढेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि दुईबीच एक साता बढी बित्दासमेत भेटघाट ठप्प भएको...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गरीबैठक स्थगित भएको जानकारी दिएका हुन् ।जारी विज्ञप्तिमा केन्द्रीय बैठक...
नेकपाले यस वर्ष चाडबाडको अवसरमा चियापान कार्यक्रम नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा विगतमा गर्दै आएको चियापानयस वर्ष नगर्ने बताएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । हाम्रो...
प्रधानमन्त्री र रअ प्रमुखको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखको भेटलाई कूटनीतिक मर्यादाविपरीत भनेका छन् । सामाजिक सञ्जालमार्फत् नेता श्रेष्ठले सो भेटलाई कूटनीतिक मर्यादाविपरीत भनका हुन् । उनले सो ट्विटमार्फतउनीहरुको भेटवार्ता पार्टीलाई पूर्वजानकारी...
पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप, गाउँपालिका पार्टी सचिवको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो । झडपमा गम्भीर घाइते भएका चौरसियालाई...
कर्णाली विवादबारे कुनै सहमति भएको छैन : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद समाधानको लागि कुनै सहमति नभएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीको विवाद समाधानका लागि नेकपाका...
नेकपालाई दसैँ भत्ता फिर्ता गर्न दबाब
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दसैँ भत्ता फिर्ता गर्न दबाब परेको छ । कोरोनाका कारण मुलुक नै आर्थिक सङ्कट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आए पनि कुनै प्रतिक्रिया नजनाएको सो दललाई मुख्य विपक्षी कांग्रेसले भत्ता फिर्ता...
कर्णालीका सांसदसँग प्रचण्डको पतिवद्धता- 'सबै समस्या एकैपटक हल गर्छौं'
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा माथिदेखि तल्लो तहसम्म देखिएको विवाद एकैपटक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली सरकारविरुद्ध अविश्वास प्रस्तावको नेतृत्व गरेका यामलाल कँडेल, मुख्यमन्त्रीले प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाहलगायत पार्टी...
सर्लाहीको झडपमा १९ प्रहरी घाइते, नेकपाका कार्यकर्ताले हत्या गरेको दाबीसहित कांग्रेसको प्रदर्शन
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं ।जिल्ला प्रहरी कार्यालय सर्लाही बाहिर बुधबार दिउँसो सुरक्षाकर्मी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा १५ नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरी घाइते भएको डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए । कांग्रेसले असोज २२ गते सर्लाहीको रामनगर गाउँपालिका-६...
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज २७, २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गर्दा उनमा मंगलबार कोरोना पुष्टि भएको हो । श्रीमती यशोदा सुवेदीसहित कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि...
निषेधको राजनीतिले पार्टी बन्दैन : पूर्वमन्त्री बाँस्कोटा
नेपाल फ्ल्यास
असोज २७, २०७७
काभ्रेपलाञ्चोक ।पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताएका छन् । उनले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गरे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा...
कर्णालीमा किचलो : नेकपा संसदीय दलको बैठक सात गते
नेपाल फ्ल्यास
असोज २६, २०७७
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् । नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । यसअघि बर्खास्त गरिएका गुलाबजंग...
मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाह
नेपाल फ्ल्यास
असोज २६, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई पदमुक्त गरिएको छ । संसदीय दलका नेतालाई जानकारी नगराइ भोलि (मंगलबार) दलको बैठक बोलाएपछि दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् । कामकारबाही सन्तोषजनक...
कर्णालीमा नेकपा संसदीय दलको बैठक बोलाइयो
नेपाल फ्ल्यास
असोज २६, २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाइएको प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिए । आइतबार नेकपा सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले नेकपा...
कर्णाली प्रकरणले पार्टी एकतामै गम्भीर असर पर्ने प्रचण्डको चेतावनी
नेपाल फ्ल्यास
असोज २६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्याले पार्टी एकतामा नै गम्भीर असर...
दलहरूको महाधिवेशन : तगारो कोरोना महामारी कि आन्तरिक विवाद ?
श्यामसुन्दर पुडासैनी
असोज २६, २०७७
वर्ष २०७७ नेपालका राजनीतिक दलहरूको महाधिवेशन वर्ष भए पनि करिब स्थगित हुने देखिएको छ । दलहरूले महाधिवेशन स्थगित गर्नेवामिति सार्ने निर्णय औपचारिक रूपमा नगरे पनि यो वर्ष महाधिवेशन नहुने ती पार्टीभित्रका आन्तरिक घटनाक्रम तथाकोरोना महामारीको सङ्कटलेस्पष्ट पारेको छ । यो...
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावबारे ओली–प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपाको केन्द्रीय राजनीतिमा पनि नयाँ तरंग छाएको छ। मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र पूर्व माओवादी समूहका...
नेकपाकै सांसदद्वारा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव
नेपाल फ्ल्यास
असोज २५, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि...
ओली-प्रचण्डबीच आज के भयो कुराकानी ?
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे २ घन्टा लामो छलफल भएको थियो । पार्टी एकताको बाँकी काम सक्ने...
पार्टी एकीकरणका बाँकी काम यसै महिनाभित्र पुरा गर्ने ओली–दाहाल सहमति
नेपाल फ्ल्यास
असोज २२, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा एकताको बाँकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो । यसअघि...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
61
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय