जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
मन्त्रिपरिषद् फेरबदलको तयारीमा ओली, आकांक्षीहरुको दौडधुप तीव्र
नेपाल फ्ल्यास
भदौ १५, २०७७
मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदैप्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् । जसका लागि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफलमा छन् । पार्टीभित्रको विवाद मिलाउन पछिल्लोपटक गठित कार्यदलको सुझावअनुसार प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने भएपछि अध्यक्ष दाहाल...
प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेकाछन् । शनिबार प्राइम टेलिभिजनसँगकाे कुराकानीमाओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २४ दिनमा निर्णय हुने भन्दै...
प्रचण्डले पार्टी सञ्चालन गर्नुहुन्छ, म सरकार चलाउँछु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौैं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका हुन् । प्राइम टेलिभिजनसँगकाे अन्तर्वार्तामाप्रधानमन्त्री ओलीलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि...
नेकपा सचिवालय बैठक सर्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ ।शनिबार (भोलि)को लागिबोलाइएको बैठक एकसातापछि भदौ १८ गते बस्ने गरी बोलाइएको छ । सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि बैठक सरेको बताइएको छ । सहयोगीलाई कोरोना भएपछि केही नेताहरु...
नेकपा कार्यदल प्रतिवेदन : नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति नै विवाद भएको छ । प्रतिवेदनमा आफ्नो भूमिका स्पष्ट नपारिएपछि पार्टीका वरिष्ठ नेताद्धवय झलनाथ खनाल रमाधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले भदौ १३ गते शनिबारसचिवालय बैठक बोलाउने सहमति भएको छ । शनिबार हुने सचिवालय बैठकमामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा छलफल हुने प्रधानमन्त्रीका...
नेकपा कार्यदलको प्रतिवेदनः ओलीलाई राहत, पुरा कार्यकाल प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक कार्यविभाजन गरेको छ । गत मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ। जसमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने...
ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, निवासमै रोकिए प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफल गर्नको लागि हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ । गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि सो प्रतिवेदनको कार्यन्वयनको...
कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वयले शनिबारै बुझे
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।नेपपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदलले तयार गरेको प्रतिवेदन बुझेका छन् । गत शुक्रबारनेकपा विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको सोप्रतिवेदन अध्यक्षद्वयलेशनिबार बुझेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओेलीका प्रेस...
यस्ताे छ नेकपा कार्यदलको सुझाव
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठितकार्यदलले बनाएकाे सुझावहरू - प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको...
८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेकोस्राेतले जनाएकाे छ । गत शुक्रबार अध्यक्षद्वय केपी शमा ओली र पुष्पकमल...
नेकपा कार्यदलले आज प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा ?
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले आज (शनिबार) प्रतिवेदन बुझाउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तयार भएको प्रतिवेदनलाई अन्तिम...
सकियो प्रधानमन्त्रीले ताेकेको 'काउन्ट डाउन', कस्तो बन्यो त ‘सिनारियो’ ?
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
साउन २८ गते प्रधानमन्त्रीसमेत रहेका तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष केपी शर्मा ओलीले आउँदो पाँच दिनमा नयाँ सिनारियो बन्ने दाबी गरे । एपी वान टेलिभिजनबाट प्रसारित द बाभ्रो डेल्टा शोमाप्रस्तोता भूषण दाहालको (नेकपा विवादको)प्रश्नमा ओलीले भनेका थिए, हप्ता-दशदिन होइन,...
नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयद्वारा अनुमोदन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता...
सोमबार बिहान नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।लामो समयदेखि विवादमा रुमलिएको नेकपाले सोमबार बिहानका लागिसचिवालय बैठक बोलाएको हो । बैठक सोमबार बिहान साढे ९ बजेका लागि बोलाइएको बताइएको छ । सो बैठकलेनेकपाको विवाद सुल्झ्याउनगठन गरिएको...
प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टी एकताको रक्षा भएको छ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
नेपाल कम्युनिस्ट पार्टीक नेता तथा प्रवक्तानेकपाकानारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । प्रवक्ता श्रेष्ठलेआइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले...
कोरोना जोखिम बढ्दो, ९० दिनमा ९९ को मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कोरोना सङ्क्रमणकै कारण जेठ महिनाभर १९ जनाको मृत्यु भयो । असार महिनाभर २० जनाले ज्यान गुमाए । साउन ३० गतेसम्म ६० जनाको मृत्यु भएको तथ्याङ्क छ । नेपालमा पछिल्लो समयकोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सयनजिक पुगेको छ ।...
'भोलिदेखि काम सुरु, विवाद छिट्टै सुल्झाउँछौं': संयोजक पौडेल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको प्रस्तावको मस्यौदा तयार गर्न महासचिव विष्णु पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको वार्तापछि पौडेलको संयोजकत्वमा...
ओली-प्रचण्डबीच छलफल, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल चलिरहेको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि हिजो (बिहीबार) पनि दुई अध्यक्षबीच...
नेकपामा पाँचदिने ‘काउन्टडाउन’ सुरु, विवाद समाधान होला त ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
विभाजनको सँघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा लामो संवादहीनतालाई तोड्दै दुई अध्यक्ष पुनः वार्तामा बसेका छन् । वाता सुरु भएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै कि वार कि पारको काउन्टडाउन सुरु भएको छ । झन्डै १० दिनपछि संवादमा...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
62
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय