जेठ ०८, २०८१, मंगलबार
               

शनिबार नेकपा सचिवालय बैठक बस्ने

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

शनिबार हुने सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

गत भदौ ६ गते नेकपा कार्यदलले प्रतिवेदन बुझाएपछि ओली दाहालबीच भएकाे पहिलो छलफलले सचिवालय बैठक बाेलाउने सहमित गरेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि