जेठ ०८, २०८१, मंगलबार
               

यस्ताे छ नेकपा कार्यदलको सुझाव

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । 

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठित कार्यदलले बनाएकाे सुझावहरू 

- प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

- सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

- आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

- सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

- सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

- कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने । 


कस्तो लाग्यो ?

यो पनि