जेठ ०७, २०८१, सोमबार
               

बामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपा सचिवालयकाे निर्णय

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं ।राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गर्ने भएको छ ।

केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो ।


कस्तो लाग्यो ?

यो पनि