जेठ ०७, २०८१, सोमबार
               

सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छलफल जारी

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपामा जारी विवाद समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा छलफल जारी छ । 

दिउँसो तीन बजे बालुवाटारमा बस्ने केन्द्रीय सचिवालय बैठक अघि सहमति जुटाउने उदेश्यले छलफल सुरु भएको हो । 

सचिवालय बैठकमा सहमति गरेरमात्र स्थायी कमिटी बैठक राख्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नेबारे निर्णयमा पुग्ने स्रोतले जनायो ।


कस्तो लाग्यो ?

यो पनि