जेठ ०५, २०८१, शनिबार
               

आज पनि आफ्नो समूहकाे कार्यकर्ता भेलामा प्रम ओलीको सम्बोधन

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि