मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओली सहभागी कार्यक्रमा कालो मास्क र गलबन्दीमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज (शनिबार) ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । कमलादीमा आज...
नेकपा संकटमा पर्नुको मुख्य दुई कारण- प्रचण्ड र माधव
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । केपी शर्माओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपामा संकट आउनुको प्रमुख कारण पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको...
नेकपालाई आयोगको पत्र- ‘कानुनी ढाँचा र प्रमाणसहित आधिकारिकता दावी गर्न आउनू’
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको...
प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । प्रचण्ड-नेपाल पक्षलेदिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरीदोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गर्न लागेको हाे। पत्रकार सम्मेलनअघि कार्यक्रमको...
ओली समूहले आज ‘बृहत् कार्यकर्ता भेला’ गर्दै, क-कसले गर्दैछन् सम्बोधन ?
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज (शनिबार) काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्दै छ । नेकपा काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो । भेलालाई पार्टी अध्यक्ष...
पार्टी जोगाउन केन्द्रीय कमिटी विस्तार गरिएको हो : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
पुस १८, २०७७
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताएका छन् । तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले...
ताजा जनादेश अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले ताजा जनादेश अहिलेको आवश्यकता भएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरुबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गरेको जानकारी दिए । निर्वाचनको...
सभामुखले कीर्ते गरेको आरोप प्रधानमन्त्रीले लगाएपछि...
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नरहेको बताएका छन् । पुस ५ गते ९० जना सांसदले संघीय संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका सन्दर्भमा...
अझै नेकपा एक रहने सम्भावना जीवित छ: नेता गौतम
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । नेकपा दुई धार हुनुभन्दा अघिका उपध्यक्षसमेत रहेका गौतमलेशुक्रबार राष्ट्रियसभा बैठकपश्चात् सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । सञ्चारकर्मीको...
आन्दोलनको नाममा सडकमा अभद्र र अमर्यादित नारा लाग्न थाले : सरकारका प्रवक्ता
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आन्दोलनको नाममा सडकमा अभद्र र अमर्यादित नारा लाग्न गरेको बताएका छन् । सत्तारुढ दल नेकपाको विभाजनपछि प्रचण्डनेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध केही दिनअघि आयोजना गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध एक समूहले आपत्तिजनक...
राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको नेता रावलको भनाइ
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नेकपा नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् । शुक्रबार प्रचण्डमाधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रमममा नेता रावलले सो कुरा बताएका हुन् ।नेता रावलले भने,राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने...
दिनानाथ शर्माको गौतमलाई सुझाव : पार्टी एकीकरणका लागि कुनै रसायन छ भने प्रयोग गर्नुस्
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नेकपाका नेता तथ राष्ट्रियसभाका सदस्य दिनानाथ शर्माले पार्टी उपाध्यक्ष बामदेव गौगमसमक्षपार्टी विभाजन रोक्ने कुनै उपाय प्रयोग गर्न सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेता शर्माले सो कुरा बताएका हुन् ।उनले भने, 'हामी विभाजित...
बृहत् नागरिक समाजले शुक्रबार पनि गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नागरिक समाजलेप्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्यू...
जनादेशबाट बन्ने नयाँ संसदले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्छ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । ओली नेतृत्वको नेकपासचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालेप्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताएका छन् । आफूहरुपार्टी फुट, गुट, अस्थिरताविरुद्ध र संमृद्धि र विकासका पक्षमा भएको...
प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव
नेपाल फ्ल्यास
पुस १७, २०७७
जनकपुरधाम । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रक्रिया सुरु गरिएको छ । मण्डल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका हुन् । उनलाई पुष्पकमल दाहाल प्रचण्डमाधवकुमार नेपाल समूहले...
पार्टीको वैधानिकता आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको दावी गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई...
प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
नेपाल फ्ल्यास
पुस १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको बताइएको...
अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडाैं।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि आउँदो वर्ष थप उचाइमा पुग्ने बताएकाछन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिका लागि बसालेको जग अर्को नयाँ वर्षको संघारमा पुग्दा थप उचाइमा पुग्ने बताएकाहुन्। प्रधानमन्त्रीले...
जनताको चाहनानुसार विकासलाई गति दिइने छ : मन्त्री साह
नेपाल फ्ल्यास
पुस १७, २०७७
रौतहट । शहरी विकासमन्त्री प्रभुु साहले जनताको अपेक्षा र चाहनानुसार विकासलाई गति दिइने बताएका छन् । शहरी विकासमन्त्रीको जिम्मेवारी लिएपछि पहिलो पटक गृह जिल्ला आएका उनले गरुडामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केही नेताले जिल्लाको...
जब महामन्त्री सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे...
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा महामन्त्री सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् । बिहीबार महामन्त्री सिंह...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
51
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय