जेठ ०४, २०८१, शुक्रबार
               

बृहत् नागरिक समाजले शुक्रबार पनि गर्‍यो प्रदर्शन

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।

‘बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध’ को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्यू तपाईँ नि’ जस्ता प्लेकर्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । 

कुनै पनि हालतमा संसद पुनर्स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ । आजको आन्दोलनलाई च्याब्रुङ एपिसोडसहितको कोणसभा विशेष बनाइएको थियो । 

यो पनि