कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विरोध प्रदर्शन
खराब प्रवृत्तिका मानिस झुक्किएर कम्युनिस्ट आन्दोलनमा छिरेछन् : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
प्रचण्डमाधव समूह (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा झुक्किएर खराब प्रवृत्तिकामानिसको प्रवेश भएको बताएका छन् । संसद्विघटनपश्चात् फरका धारमा देखिएको सो समूहका अध्यक्ष नेपालले शुक्रबार सरकारवविरुद्धभएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।...
कांग्रेसले सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवं सभाकाे आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य,...
बृहत् नागरिक समाजले शुक्रबार पनि गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नागरिक समाजलेप्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्यू...
चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने आठ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि एक समूहले विरोध प्रदर्शन गरेको छ । नेपालको आन्तरिक राजीनितमा चीनले हस्तक्षेप गर्न खाेजेकोभन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएको हो । उक्त प्रदर्शनमा सहभागी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...
भारतमा किसानहरुको आन्दोलन थप चर्किने
एजेन्सी
मंसिर १७, २०७७
नयाँदिल्ली ।भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् । संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि...
निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन, 'अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन ?'
नेपाल फ्ल्यास
असोज १८, २०७७
बुटवल । जिल्ला प्रशासन कार्यालयले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ। व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । प्रदेश ५ सरकारले प्रदेशको स्थायी...
सैलुन व्यवसायीको प्रदर्शन : ‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । काठमाडौंका सैलुन व्यवसायीहरुले काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दैउनीहरुकले प्रदर्शन गरेका हुन् । मंगलबार संयुक्त नाई संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म सामाजिक दुरी...
माइतीघरमा राप्रपा समर्थित श्रमिकहरुको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न १० बुँदे मागसहित टुकोनले विरोध प्रदर्शन गरेको हो । क्वारेन्टाइननलाई व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध...
'मेरा सम्पादकको मुटु छ मर्म छैन'
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । मिडिया हाउसविरुद्ध पत्रकारहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। लकडाउनको कारण देखाएर मिडिया हाउसले पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघको अगुवाइमा आज (शुक्रबार) बबरमहलमा पत्रकारहरुले...
माइतीघरमा युवाको प्रदर्शन: ‘विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ?’
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ? लेखिएको प्लेकार्डसहित माइतीघर मण्डलामा युवाहरु उपस्थित भएका छन् । उनीहरुले हातमा गुलाब...
विरोध प्रदर्शन नगर्न साझा पार्टीको आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
साझा पार्टीले सरकारविरुद्धको विरोध प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको हो । सो पार्टीले आज विज्ञप्ति...
बालुवाटारमा विरोध, प्रहरीले हान्यो पानीको फोहरा र लाठी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । सामाजिक दूरी कायम राख्दै युवाहरु बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ...
बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीको फोहोरा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको...
ब्राजिलमा लकडाउनविरुद्ध व्यवसायीहरूको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच ब्राजिलकाव्यवसायीहरूले लकडाउनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । ब्राजिलका विभिन्न शहरमा जम्मा भएर ब्राजेली नागरिक तथा व्यवसायीहरूले हप्तौँसम्म लागू गरिएको लकडाउनका कारण आफूहरूले व्यवसाय गर्न नपाएको भन्दै त्यहाँका गभर्नरहरुको राजीनामा मागसहित विरोध प्रदर्शन गरेका बताइएको छ...
गोकुल बास्कोटालाई कारबाही गर्न माग
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने मागसहति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र जनतालाई करको भार थोपरेको...
दर्दनाक दिल्ली (फोटोफिचर)
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । दिल्लीमा भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । हिंसामा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुगेको छ । बुधबार (आज) बिहान दिल्लीको गोकुलपुरी इलाकामा हिंसक प्रदर्शन भएको थियो । त्यसक्रममा एक समूहले एउटा पसलमा आगो लगाइदिएका छन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय