जेठ ०४, २०८१, शुक्रबार
               

सैलुन व्यवसायीको प्रदर्शन : ‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका सैलुन व्यवसायीहरुले काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दैउनीहरुकले प्रदर्शन गरेका हुन् ।

मंगलबार ‘संयुक्त नाई संघर्ष समिति’ले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेको थियो ।

उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका छन् । 

उनीहरुले सैलुन र पार्लर तुरुन्त खोल्न घोषणा गर, निःशुल्क पिपिई सेट वितरण गर, कम्तीमा ५० लाखको जीवन बीमा गर, भोकै मर्नै भयौं सैलुन खोल्न देऊ, नाई श्रमिकहरुलाई राहतको व्यवस्था गर लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

यो पनि