जेठ ०४, २०८१, शुक्रबार
               

ब्राजिलमा लकडाउनविरुद्ध व्यवसायीहरूको विरोध प्रदर्शन

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच ब्राजिलका व्यवसायीहरूले लकडाउनविरुद्ध  विरोध प्रदर्शन गरेका छन् ।

ब्राजिलका विभिन्न शहरमा जम्मा भएर ब्राजेली नागरिक तथा व्यवसायीहरूले हप्तौँसम्म लागू गरिएको लकडाउनका कारण आफूहरूले व्यवसाय गर्न नपाएको भन्दै त्यहाँका गभर्नरहरुको राजीनामा मागसहित विरोध प्रदर्शन गरेका बताइएको छ ।  
 

यो पनि