बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
'जहाँ सक्नुहुन्छ त्यहाँ प्रचण्ड–नेपालको धज्जी उडाउनूस्'
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाधव नेपाल समूहको धज्जी उडाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । युवा संघको काठमाडौंमा आयोजित भेलालाई शनिबार सम्बोधन निर्देशन दिएका हुन् । साथीहरू, तपाईँहरू जहाँ सक्नुहुन्छ त्यहीँ उनीहरूको धज्जी...
वैदेशिक रोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । वैदेशिकरोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्डमाधव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष रहेका वाग्ले शनिबार काठमाडौंमा भएको कार्यक्रममासो पार्टी प्रवेश गरेका हुन् । उनलाई वरिष्ठ नेता झलनाथ खनालले पार्टी प्रवेश गराएका हुन् ।...
‘जनयुद्ध प्रभावित क्षेत्रमा गाँजखेती गर्न अनुमति दिए कार्यकर्ताले प्रचण्ड-माधव समूह छाड्छन्’
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाखेतीका लागिअनुमति दिन सुझाव दिएका छन् । राजधानीमाशनिबार भएको केपी ओलीको एक कार्यक्रममा सहभागी भएका उनले सरकारलाई सो सुझाव दिएका हुन् । जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले...
'प्रतिनिधिसभा पुनर्स्थापना असम्भव' भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति उचित ?
नेपाल फ्ल्यास
पुस २५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ विचाराधीन छ। प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस चलिरहँदा सर्वोच्च अदालतका ४पूर्वप्रधानन्यायाधीशहरूमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबारएउटा संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेको अभिव्यक्तिका...
झलनाथको आक्रोश : व्यक्तित्व बिर्सेर नेम्वाङ र खरेल ओलीका जागिरेमात्रै भए
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।प्रचण्ड- माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि पनि अनेकौ पटक धम्की दिँदै आएको बताएका छन् । शनिबार काठमाडौँको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई...
नेता गौतमको निर्देशन: नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरीमध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको, तर कुनै पनि धारमा नदेखिएका गौतमले शनिबार एक विज्ञप्ति जारी...
प्रधानमन्त्री श्री ७ भएको डा. केसीको भनाइ
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गर्ने प्रधानमन्त्रीलाई श्री ७ को संज्ञा दिएका छन् ।संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटनपप्रति इंगित गर्दै उनले प्रधानमन्त्री केपी शर्मालाईसो संज्ञा दिएका हुन् । राजालाई फाल्ने जनताले ओलीलाई पनि अब...
नेकपा ओली समूहले राजधानीमा निकाल्यो धोती जुलुस
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमडौं ।नेकपा ओली समूहले राजधानीमा धोती जुलुस निकालेको छ । युवा संघ नेपालको आफ्नो पक्षको बृहत् भेला आयोजना गरीओली पक्षलेबानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्याली निकालेको हो ।सो जुलुसलाईमहेश बस्नेतले नेतृत्व गरेका थिए । धोती जुलुस नाम दिइएको सो जुलुसमा...
स्थायित्वका लागि संसद् विघटन गरिएको हो: खानेपानीमन्त्री
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मुलुकलाई स्थायित्व दिनका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको उनको भनाइ छ । समयमै नयाँ...
वामदेवको अपिल : नेकपा एकताका लागि जुलुस निकाल्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन: एकठाउँमा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल...
आज काठमाडौंमा नेकपा ओली समूहका युवा संघले शक्ति प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंका विभिन्न ठाउँमा र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री ओली निकट युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा राजधानीका विभिन्न चार ठाउँबाट शक्ति प्रदर्शन गर्ने कार्यक्रम...
नेकपाको आमसभाबाट निर्वाचनको सिर्जना
नेपाल फ्ल्यास
पुस २५, २०७७
धनगढी । प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो पटक शुक्रबार आयोजना गरेको सदूरपश्चिमस्तरीय आमसभाले मध्यावधि निर्वाचनको लागि उत्साहको वातावरण सिर्जना गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक परिस्थितिमा पहिलो पटक काठमाडौं बाहिर पार्टीले आयोजना...
प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
चरिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा...
नेकपा मिलाउने चीनको मिसन : आन्तरिक मामिलामा हस्तक्षेप
नेपाल फ्ल्यास
पुस २४, २०७७
राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुन:एक ठाउँमा ल्याउने कसरतस्वरूप चिनियाँ अधिकारीकोदौडधुप जारी छ। संसद् विघटनलगतै नेकपाका नेतासँग संवाद थालेका उनीहरू भेटघाटमा व्यस्त छन् । चीन नेपालका कम्युनिस्ट फुट्न लाग्दा सबैभन्दा बढी चिन्तित रहेको उसका गतिविधले देखाउँछ...
एक नम्बर भगौडा केपी ओली भएको नेता रावलको भनाइ
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहका नेता भीम रावलको एक नम्बर भगौडाप्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएको केही घन्टापश्चचात् नेता रावलले राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६४ हजार १५९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५८५रहेको छ ।...
प्रचण्ड–माधव समूह भगौडा हुन् : केपी ओली
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संसद विघटनपश्चात् सोप्रति असन्तुष्टि जनाउँदै माधव-दाहालपक्षीय नेकपा फरक धार विकसित भएको छ...
नेकपाको भातृसंगठन पनि विभाजित, दुवै पक्षले बनाए अलग-अलग सङ्गठन
नेपाल फ्ल्यास
पुस २४, २०७७
नेकपा विभाजनको असर केन्द्र, प्रदेश हुँदै भातृसंगठन भनेर चिनिने जनवर्गीय सङ्गठनमा समेत परेको छ । कानुनी रूपमा आधिकारिक विभाजन भइनसके पनि अधिकांश जनवर्गीय सङ्गठन विभाजन भइसकेको छ । केन्द्रमा पार्टी औपचारिक रूपमा विभाजन भइसकेपछि मात्रै ती सङ्गठनहरूले पनि औपचारिक रूपमा...
'सर्वोच्चले संशोधन गर्यो भने संविधान कागजको खोस्टो बन्छ'
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको दोहोर्याएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए । प्रतिनिधिसभा विघटन...
आफ्नै पार्टीभित्र आन्तरिक समस्या भयो : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
पुस २४, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण आफ्नै पार्टी नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
49
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय