जेठ ०७, २०८१, सोमबार
               

‘जनयुद्ध प्रभावित क्षेत्रमा गाँजखेती गर्न अनुमति दिए कार्यकर्ताले प्रचण्ड-माधव समूह छाड्छन्’

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाखेतीका लागि अनुमति दिन सुझाव दिएका छन् ।

राजधानीमा शनिबार भएको केपी  ओलीको एक कार्यक्रममा सहभागी भएका उनले सरकारलाई सो सुझाव दिएका हुन् । 

जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले प्रचण्ड–माधव नेपालको साथ छोड्ने उनको भनाइ छ । अध्यादेशमार्फत् सरकारले गाँजाखेती खुला गर्ने हो भने केपी ओली नेतृत्वको नेकपालाई जनताले फेरि बहुमत दिने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि