जेठ ०७, २०८१, सोमबार
               

वैदेशिक रोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष रहेका वाग्ले शनिबार काठमाडौंमा भएको कार्यक्रममा सो पार्टी प्रवेश गरेका हुन् । उनलाई वरिष्ठ नेता झलनाथ खनालले पार्टी प्रवेश गराएका हुन् । 

यसअघि कांग्रेसनिकट रहेका वाग्लेले अग्रगमनको युद्धमोर्चामा सहभागी हुन नेकपा प्रवेश गरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि