जेठ ०७, २०८१, सोमबार
               

नेकपा ओली समूहले राजधानीमा निकाल्यो धोती जुलुस

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमडौं । नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ ।

युवा संघ नेपालको आफ्नो पक्षको बृहत् भेला आयोजना गरी ओली पक्षले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालेको हो । सो जुलुसलाई महेश बस्नेतले नेतृत्व गरेका थिए । 

धोती जुलुस नाम दिइएको सो जुलुसमा सहभागीहरुले धोती कुर्था लगाएका थिए । धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका उनीहरुले अगाडि बढ् केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदै छ’ जस्ता नारा लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि