जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
धमलालाई थर्काएको भिडियो भाइरल
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रचण्डनेपाल समूह नेकपाका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई थर्काएका छन् । उनलेप्रचण्डनेपाल समूह नेकपाको बुधबारकाे कार्यक्रमका क्रममा ऋषि धमलाले अन्तर्वार्ता लिन लागेका बेला उनले त्यसो नगर्न सुझाएका हुन् । श्रेष्ठले भाषणका क्रममाधमलालाई मन्चबाटै उनले भनेका थिए सुन्नुस् पत्रकार मित्रहरु,...
प्रचण्डले आफूसँग वार्ता गरिरहेकाे भनी दाबी गरेका २ मन्त्री को-को हुन् ?
नेपाल फ्ल्यास
माघ २९, २०७७
बुधबार नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा बहालवालादुईजना मन्त्री आफ्नो समूहमाफर्कन लागेको दाबी गरेपछि 'उनीहरूकाे-काे हुन् ?'भनेर बालुवाटारमा चासाे बढेकाे बुझिएकाे छ । सरकारले गरेकाे असंबैधनिक कदमविरुद्ध हिजो भएकाेविरोधसभामाप्रचण्डलेदुई मन्त्री फर्कने बताएका...
प्रदेश निजामती कर्मचारीको अवकाशको उमेर ६० वर्ष
नेपाल फ्ल्यास
माघ २९, २०७७
जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारद्वारा प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य...
‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार स्थिर हुँदैन’
नेपाल फ्ल्यास
माघ २८, २०७७
सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्थाअनुसार...
भारतसँग प्रचण्डको आग्रह ‘नेपालमा लोकतन्त्रको हत्या भएको छ, हामी सहयोग र सद्भाव चाहेका छौँ
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपा प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनविरुद्ध छिमेकी देश र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सहयोगको याचना गरेका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि साथ दिन अनुरोध गरेका हुन्। विगतमा सार्वजनिक सभा तथा...
‘केपी ओलीजी तपाईंतर्फका केही नेता मसँग आउन वार्तामा छन्’
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका दुुई नेता आफूहरुतर्फ आउन लागेको बताएका छन् । बुधबार सो समूहले काठमडौंमा गरेको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा उनलेउक्त कुरा बताएका हुन् । केपी ओलीलाई छोड्ने मान्छेको लाम...
सर्वोच्चलाई प्रचण्डको धम्की: यो सभा र भीडलाई देख्नुभएकै होला
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई धम्काएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामाआफ्नो पक्षमा फैसला गर्न आग्रह गर्दै प्रचण्डले सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशलाई धम्क्याएका हुन् । यसअघिको विरोधसभामा राखेकै भाषा दोहोर्याउनै बुधबार पनि प्रचण्डले पख्लास् र...
माधवजी मेरो होइन, म उहाँंको कार्यकर्ता भएको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपादाहालनेपाल समूहकाअध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफूउहाँको कार्यकर्ता भएकाेबताएका छन् । आज सम्पन्न विरोध सभामा प्रचण्डले भने- केपी ओलीले पचासौं वर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर...
पशुपतिले असल प्रवृतिका मान्छेलाई मात्र रक्षा गर्छन् : नेपाल
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल कमुनिस्ट पार्टी प्रचण्ड-नेपालसमूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले पशुपतिनाथमा लाखबत्ति बालेकाेविषयप्रति व्यंग्य गरेका छन् । संसद् विघटनको विरोधमा बुधबार भएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा नेपालले सो कुरा बताएका हुन् । सो क्रममानेपालले संसद् विघटनविरुद्धमा भएका देशभरकाे विरोधसभाकाे माहाेल...
ओलीप्रति व्यंग्य गर्दै खनालले भने, खुट्टी हेरेरै पत्याइयो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुई वर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानतमात्र जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् । ओलीले चुनाव गराउँछु भन्नु खुट्टी हेरेरै पत्याइयो,...
थाहा छैन, ओलीजीलाई पशुपतिले कहाँ पुर्याउँछन् : नेता पन्त
नेपाल फ्ल्यास
माघ २८, २०७७
संसद् विघटनको विरोधसभामा बोल्दै प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । उनले व्यंग्य गर्दै भने,'राजा वीरेन्द्रले सम्बोधनको अन्त्यमा भन्थे,पशुपतिनाथले हामी सबैको कल्याण गरून् । उनको वंश नाश भयो । त्यसै भन्ने राजा...
प्रधानमन्त्रीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजे : नारायणकाजी
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजेको बताए । बुधबार नेकपा दाहाल-समूहले काठमाडौंमा भएको संबोधनका क्रममा उनले सो बताएका हुन् । विश्वमा संविधानलाई च्यातेर र विकासको नारा दिए...
ओली झुटलाई पेन्टिङ गरेर सत्य जस्तो देखाउने तानाशाह : रामचन्द्र झा
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहकाकेन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाईपेन्टिङ गरी सत्य नै हो कि जस्तो देखाउने तानाशाह भएको दाबी गरेका छन् । ओलीको राष्ट्रवाद खोक्रो हो। राष्ट्रियता नजोगाउने र विकास विरोधी मानिस हो, उनले भने, उनले न विकास गरे...
प्रधानमन्त्रीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरे : नेता देव गुरुङ
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका नेताप्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५मा कालो दिनलाई आमन्त्रण गरेको बताएका छन् । काठमाडौंमा भएको प्रदर्शनसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।संविधान कोमामा पुर्याएर प्रधानमन्त्री ओलीले मनपरीतन्त्र चालाएको बताउँदै उनलेकामचालाउ सरकारले नीति...
कागजी बादशाह ढलिसके, अब घोषणा गर्न मात्रै बाँकी छ: नेतृ झाक्री
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलेनेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताउँदै कागजी बादशाह ढल्न मात्रै बाँकी रहेको बताएकी छिन् । पुस ५ मा भएको संसद् विघटनको विरुद्धमा देशभर...
अख्तियारको काममाथि सरकारले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसकोअवसरमा आयोजित कार्यक्रममा बोल्दैप्रधानमन्त्री ओलीले सो बताएका हुन् । आयोगलाईनिष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माणका लागि सरकार...
नेकपा दाहाल-नेपाल समूहको प्रदर्शन (फोटो फिचर)
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपा प्रचण्ड-माधव समूहले यतिबेला प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनविरुद्ध राजधानीमा आमसभा गरिरहेको छ । आमसभाको पूर्वसन्याको फोटोहरू ।
जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड-माधव समूहलेमाइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकालेको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सोप्रति असन्तुष्टि जनाउँदै सडकमा आएकोनेकपा दाहाल-नेपालसमूहले बुधबार (आज)पनि जुलुस निकालेको हो । प्रधानमन्त्रीको...
ओलीको सभामा सोफाको विरोध भएपछि प्रचण्ड-माधवले रोजे कुर्सी !
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा गरेको प्रदर्शनमा हाइप्रोफाइलका लागि रातो कार्पेट र सोफा राखिएको सर्वत्र विरोध भएपछि आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेताहरूका लागि कुर्सीको व्यवस्था गरेको छ । राजधानीको भृकुटीमण्डपमा केही समयपछि हुने सभाका लागि...
यी ठाउँबाट जुलुस निकाल्ने तयारी, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने संकेत
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्डनेपाल समूहको विरोध प्रदर्शनका कारणकाठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा अस्तव्यस्त हुने भएको छ । आज दिउँसो काठमाडाैं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो। महाशाखाले काठमाडाैं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
41
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय