जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजीसमेतगरेका छन् । उनले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै सो...
नेकपा प्रचण्ड–माधव पक्षले भने –‘हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो’
नेपाल फ्ल्यास
माघ २२, २०७७
नेकपा प्रचण्डमाधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् । यो आयोजकका तर्फबाट गरिएको होइन...
आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनका क्रममा आज नेपाल बन्दको आह्वान गरेको छ । तर,गृह मन्त्रालयले आमहड्ताललाई बेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक...
बीचैमा प्रदेश छाडेर जान्नँ : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ २२, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन् । बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको कोभिड१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको...
नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य वाग्ले मृत भेटिए
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार, नेपाल दाहालनेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा भेटिएका छन् । बुधबार राति जिल्लाको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव भेटिएको प्रहरीले जनाएको छ...
नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
माघ २१, २०७७
संबैधानिक परिषद्ले नियुक्त गरेकासंवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश...
राजनीतिक स्थायित्वका लागि संसद् विघटन गरिएको हो : बादल
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक स्थायित्वका लागिसंसद् विघटन गरेको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधरअखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापालेसो बताएका हुन् । देशमा राजनीतिक स्थायित्व कायमका...
ओलीको प्रश्न : किन र कस्का लागि नेपाल बन्द ?
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'बन्द के का लागि ?' भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द (आम हड्ताल) को विषयमा उनले प्रश्न गरेका हुन् । प्रचण्ड-माधव समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेका छन् ।...
अध्यक्ष दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासलेदाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि बहस गर्दैलिखित जवाफ गर्नआदेश दिएको हो । मंगलबार नै सुनुवाइ...
ओली पक्षको शक्ति प्रदर्शन बिथोल्न प्रचण्ड पक्षद्वारा बन्द आह्वान, मुठभेठको खतरा
नेपाल फ्ल्यास
माघ २१, २०७७
मुलुकको राजनीति फेरि एकपटक जटिल परिस्थितिमा आइपुगेको छ। तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भएको थियो । एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई अध्यक्ष बने । उनीहरू हुन् केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)...
प्रचण्डको स्पष्टोक्ति: पूर्वलडाकूलाई समाजमा स्थापित गर्न सकिनँ
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकूलाई विगतमा आफूले समाजमा स्थापित गर्न नसकेको बताएका छन् । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु...
नेकपा ओली पक्षले उपत्यकामा गर्यो मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । नेकपा ओली पक्षले काठमाडौंउपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको सो पक्षीय नेकपाले केपी शर्मा ओलीको बडेमानको तस्वीरसहितबुधबार काठमाडौैंमा र्याली निकालेको हो । मोटरसाइकल र्यालीबालकुमारी पुलबाट सुरु भईसातादोबाटो, लगनखेल, जावलाखेल,...
रामकुमारी झाक्रीलाई पक्राउ गर्न माग
नेपाल फ्ल्यास
माघ २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले रामकुमारी झाक्रीलाई पक्राउ गरीकारबाही गर्न माग गरेको छ । बुधबार सो संघले राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोपसहित नेतृ झाँक्रीविरुद्ध गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग...
बिहीबार देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल (नेकपा) केन्द्रीय संघर्ष समितिको निर्णय
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।प्रचण्डनेपाल (नेकपा) को केन्द्रीय संघर्ष समितिलेबिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सो पक्षीय नेकपाले बुधबारपत्रकारसम्मेलनमार्फत् सो जानकारी दिएको हो । सोपक्षीय नेकपाले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको जनाएको छ। सो...
उपराष्ट्रपति र सभामुखद्वारा शपथ समारोह बहिस्कार
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन् । बिहान शीतल निवासमा भएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएका हुन् । नेकपा विभाजनको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि...
उपत्यकामा आज युवा संघको मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दै छ । माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्याली निकाल्न लागेको हो । आज मध्यान्ह ललितपुरको...
सरकार नै सडकमा !
श्यामसुन्दर पुडासैनी
माघ २०, २०७७
नेपालमा पहिलो र सबैभन्दा ठूलो प्रजातान्त्रिक आन्दोलन २००७ मा भएको थियो । यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए । हुन त त्यसअघि पनि केही आन्दोलन भएका थिए । त्यसअघि राजनीतिक मात्र होइन, सामाजिक आन्दोलनहरू पनि...
राष्ट्रिय महिला लिग : वालिङको दोस्रो जित
नेपाल फ्ल्यास
माघ २०, २०७७
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामास्याङजाको वालिङ नगरपालिकाले दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३० गोल अन्तरले पराजित गरी लिगमा दोस्रो जित दर्ता गरेको हो । वालिङको जितमा विदेशी खेलाडी मेथो रुटले दुई तथा...
‘संवैधानिक अंगहरुले करकापमा काम गर्नुपर्ने स्थिति आउनुहुँदैन’
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।प्रचण्डमाधवसमूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । मंगलबारपार्टीको फेसबुक पेजमार्फत लाइभमा आएका उनले सो कुरा बताएका हुन् ।सो क्रममा उनले संवैधानिक निकायलाई करकापमा परेर काम गर्ने अवस्था आउन नदिन...
संसद् विघटनलाई लिएर जित र हारको लडाइ जारी छ : ओली
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेसंसद् विघटनलाई लिएरजित र हारको लडाइभइरहेको बताएका छन् । मंगलबारखेलाडीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् । संसद् भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसचुनाव हुन्न भनिरहेका छन्। केहीका...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
43
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय