जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
विवाद निरुपण नभएसम्म चुनाव हुँदैन: झलनाथ खनाल
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको विवाद निरुपण नभएसम्म चुनाव नहुने बताएका छन् । मंगलबारनिर्वाचन आयोगमा आधिकारिकताकोदावीपत्र बुझाउने क्रममा नेता खनालले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । दल ऐन, तथ्य र प्रमाण हेरेर...
पूर्वमाओवादी पक्षको सहानुभूति बटुल्न विप्लव कार्ड
नेपाल फ्ल्यास
माघ २०, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास थालेको छ । पार्टीमा आएको विभाजनपछि ओली समूहले पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयासस्वरूप विप्लव समूहलाई मूलधारमा ल्याउने रणनीतिमा जुटेको छ...
हराएका छैनन् मणि (टिप्पणी)
नेपाल फ्ल्यास
माघ २०, २०७७
नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एक कार्यक्रममा दिएको अभिव्यक्तिका केही शब्द केही दिनयता भाइरल बने । खासमा त्यो कुनै चामत्कारिक थिएन । नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनियो । जिब्रो चिप्लियो । दिमागी हार्डडिक्सले त्यसपछिका...
आधिकारिकता माग दाबी पत्र बुझाउन दाहाल-नेपाल पुगे आयोग
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेकपा (पुष्पकमल दाहाल- माधवकुमार नेपाल समूह)ले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोगकाेकार्यालय पुगेर आधिकारिकता माग पत्र बुझाएका हुन् । दल आधिकारिकता दावी गर्नका...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो । बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकको पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति...
प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाँदै
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सो समूहको केन्द्रीय समितिको बैठकले सोमबार बसेको आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन...
म्यानमारको सैनिक ‘कु’ बारे नेपाल सरकारले भन्यो– ‘सुकीलाई तत्काल रिहा गर’
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।सरकारले म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सोमबार परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति, सुकीलगायतलाई तत्काल रिहा गर्न म्याानमारको सेनालाई आग्रह गरेको हो । म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च...
संविधानअनुसार नै प्रतिनिधिसभा विघटन भएको हो : महान्यायाधिवक्ता खरेल
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइको चौथो दिन सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको बहस हुँदाहुँदै समयाभावका कारण मङ्गलबार (आज) पुनः हुने तय भएको छ । सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएर नै प्रतिनिधिसभा विघटन...
‘मांशाहारी आन्दोलन’ अभिव्यक्तिप्रति ओलीको प्रश्न: भन्नुको अर्थ चिकन चिल्ली ?
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहले हिंसात्मक आन्दोलन गर्न खोजेको बताएका छन् । केही दिनअघि प्रचण्डद्वारा अभिव्यक्तअबशाकाहारी आन्दोलन गरेर काम छैन लाई जोड्दै सिराहामा भएको एक कार्यक्रममाउनले सो कुरा बताएका हुन् । प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको...
बागमती प्रदेश सभामुखले प्रणालीको धज्जी उडाएको नेतृ शाक्यको आरोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । दाहाल-नेपाल समूह (नेकापा) की नेतृ तथाबाग्मती प्रदेश संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको बताएकी छन् । सोमबारका लागि बोलाइएको बैठक आइतबार नै सूचना टाँसेर स्थगित गरेको बताउँदै उनले सोमबार सो कुरा बताएकी हुन्...
तोकिएकै समयमा निर्वाचन हुन्छ: ओली
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने भनिएको चुनाव एक दिन पनि पर नसरी तोकिएकै दिनमा हुने बताएका छन् । ओलीले तोकिएको समयमा चुनाव गराउँदैनन् भनी आलोचना भइरहेका बेलासोमबार ढल्केबरमा विद्युत सवस्टेसनको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्...
बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्: महान्यायाधिवक्ता खरेल
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारकाे५वर्षेकार्यकाल पूरा गर्ननदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको आजको बहसमा उनले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको...
पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूह (नेकपा)को निर्णय
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्डमाधव समूह (नेकपा) ले निर्णय गरेको छ । नेकपा दुई धारमा विभाजित भई आफू नै आधिकारिकता भएको भनीदुवै समूहले सूर्य चिन्ह दाबीगरिरहेका बेला दाहाल-नेपाल समूहकोसोमबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सो निर्णय...
ओलीलाई साधारण सदस्यबाट हटाउने दाहाल-नेपाल (नेकपा)को निर्णय
नेपाल फ्ल्यास
माघ १९, २०७७
प्रचण्ड-नेपाल समूह (नेकपा)काे केन्द्रीय समिति बैटकलेकेपी ओलीलाई साधारण सदस्य नरहने रविष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । बबरमहलको कार्की व्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने स्थायी कमिटीकाेनिर्णयलाई अनुमोदन गरेकोकेन्द्रीय सदस्य हेमकुमार राईले नेपाल फ्ल्यासलाई जानकारी दिए । यसअघि...
सम्झिए ओलीले मोक्तानको ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर्’ गीत
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विकासको बाटोमा हिँडेको बताएका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीलेगायिका कुन्ती मोक्तानको गीत म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर् स्मरण गर्दै उनले सो कुरा बताएका...
नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रचण्डनेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठकबबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । एक केन्द्रीय नेताका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य नरहने गरी यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने जानकारी दिए।...
दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
माघ १९, २०७७
नेकपाप्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलको एक पार्टी प्यालेसमा सुरु भएको छ । केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो । यसअघि यो समूहको बैठक...
नुवाकोटमा नेकपाको दुई समूहबीच झडप : उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेकपाको ओली पक्ष र प्रचण्ड-माधव समूहबीच नुवाकोटमा झडप भएको छ । ओली समूहका नेता ईश्वर पोखरेलर टोबबहादुर रायमाझीको गाडी तोडफोड भएको छ । नुवाकोटको सदमुकाम विदुरस्थित बटारमा आज ओली समूहको कार्यक्रम थियो । उपप्रधानमन्त्री पोखरेल र रायमाझी सम्बोधनका...
एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएकीछिन् । आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएकीहुन्। राजदेवी नगरपालिकाको...
नेकपा केन्द्रीय समितिको बैठक सोमबार बस्ने
नेपाल फ्ल्यास
माघ १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
44
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय