बैशाख २८, २०८१, शुक्रबार
               

नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक बस्दै

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । 

एक केन्द्रीय नेताका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य नरहने गरी यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने जानकारी दिए। ‘बैठकले निर्वाचन आयोगमा जाने विषयमा पनि निर्णय गर्नेछ,’उनले भने,  । 

त्यस्तै,  उनले बैठकले ओलीको कदमविरुद्ध गरिएका चरणबद्ध आन्दोलनको समीक्षा गरी आगामी रणनीति बनाउने पनि बताए ।

यो पनि