मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपा स्थायी कमिटी बैठक आज : बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि,अल्पमतमा परेकाप्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयास जारी राखेका छन् । अर्का विपक्षी समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न...
राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । उनले शितल निवासमा पुगेेर राष्ट्रपतिलाई भेटेका बालुवाटार स्रोतले जानकारी दिएकाे छ । यसअघि प्रधानमन्त्री ओलीले दिनभरि पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए ।ओलीले बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...
खुमलटारबाट पुल्चोक आए ओली, तीन मन्त्रीसँग छलफल
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेर प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापा निवास पुल्चोक पुगेका छन् । प्रधानमन्त्री ओलीसँग गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ छलफलमा बसेका छन् । यसअघि...
माधव नेपाल खुमलटार पुगेलगत्तै बालुवाटार फर्किए ओली
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट खुमलटारबाट बाहिरिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि शनिबार बिहान ११ बजे खुमलटार पुगेका ओली करिब सवा एक घण्टापछि बाहिरिएका हुन् । हिजो (शुक्रबार) साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री...
ओली-प्रचण्डबीचको छलफलमा वामदेवको इन्ट्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।प्रधानमन्त्री समेत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका छन्। प्रचण्डसँग छलफलका लागि प्रधामन्त्री ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।...
प्रचण्ड भेट्न खुमलटार पुगे ओली, चिया पिउँदै छलफल !
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न अहिले खुमलटार पुगेका छन् । हिजो (शुक्रबार) साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान...
कुनै भेलामा सहभागी नहुने बामदेवको घोषणा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद बैठकबाटै समाधान गर्नुपर्ने बताएका छन् । साथै गुटगत भेलाले तिव्रता पाएका बेला उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । गौतमका प्रेस सहयोगी...
नेकपा विवाद : बल प्रयोग गरेरै हटाउने ओलीइतर पक्षको तयारी
नेपाल फ्ल्यास
पुस ०३, २०७७
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप संकटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर पक्ष थप आक्रमक शैलीमा अघि बढेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले फिर्ता नलिएपछि...
आफूनिकट नेताहरुको भेलामा प्रचण्डले के भने?
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...
पेरिसडाँडमा अध्यक्ष दाहाल-नेपाल पक्षको भेला हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा उनीहरुले प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवलाई...
ओलीका तीन आफ्ठ्यारा, जसले अध्यादेश फिर्ता गर्ने बाटोमा पुर्यायो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप सङ्कटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह मध्यान्तरमा पुगेको छ । तत्कालविवाद साम्य भए पनि अन्त्य भने भइसकेको छैन । बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ओलीइतर...
फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढ्यो: देव गुरुङ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले पूर्वमाओवादीका नेता जुनसुकै अवस्थामा जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबारअझै शान्ति प्रक्रिया टुंगो नलागेकाले पूर्वमओवादीका लागि सो अवस्था कायमै रहेको उनको भनाइ छ। पूर्वमाओवादी पार्टीका करिब...
राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसँगको भेटपश्चात् मात्रै फिर्ता लिने बताएका छन् । बुधबार भएकोस्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । तर, उनले बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकेपछिप्रधानमन्त्री भेट्न...
साढे ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । तेस्राे पटक बोलाएइकाे संबैधानिक परिषद्काे बैठक स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । नेकपाको स्थायी कमिटी बैठकले सरकारद्वारा जारी अध्यादेश खारेज गर्ने निर्देशन दिए पनि प्रधानमन्त्रीले नयाँ...
नेकपामा फेरि तरंग, बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज (बिहीबार) संवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट...
ओली-प्रचण्डबीच आज पनि भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज(बिहीबार) छलफल हुने भएको छ । हिजो (बुधबार) को स्थायी कमिटी बैठकमा सहमति गर्दै दुबै पक्ष एक कदम पछि हटेसँगै थप संवाद सुरु भएको...
शीतल निवासमा झण्डै ६ घण्टासम्म सचिव कुरेर बसेका दुई सांसद प्रचण्डको निर्देशनपछि फिर्ता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं ।राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू निवेदन दर्ता नगरीफिर्ता भएका छन् । नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको...
महेन्द्रकालीन त्यो ‘पुस १’ र ओलीकालीन यो ‘पुस १’
श्यामसुन्दर पुडासैनी
पुस ०१, २०७७
जब पुस १ गते आउँछ, तब सबैले स्मरण गर्छन्, ०१७ साल । जननिर्वाचित सरकारलाई सैनिक बलमार्फत् अपदस्थ गर्ने राजा महेन्द्रको अधिनायकवादी कदम थियो । ६० वर्ष बित्यो, तर आमजनताको मानसपटलबाट त्यो निरङ्कुश कदम कालो दिनको सम्झना हट्न सकेको छैन ।...
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ ।सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिनेनिर्णय गर्दै बैठक सकेकाे हाे । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका...
२६ भदौको निर्णय कार्यान्वयन गर्न ओली–दाहाल सहमत
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच २६ भदौको निर्णयलाई कार्यान्वयन गरेर जाने विषयमा सहमति भएको छ। दुई अध्यक्षबीच बुधबार दिउँसो बालुवाटारमाभएको छलफलमा २६ भदौपछि भएका सम्पूर्ण गतिविधि र दुवै अध्यक्षका राजनीतिक प्रस्ताव रपत्रहरूफिर्ता लिने सहमति...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
56
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय