जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । उनले शितल निवासमा पुगेेर राष्ट्रपतिलाई भेटेका बालुवाटार स्रोतले जानकारी दिएकाे छ । 

यसअघि प्रधानमन्त्री ओलीले दिनभरि पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए । ओलीले बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा र त्यसपछि पुल्चोकस्थित मन्त्री निवासमा गृहमन्त्री रामबहादुर थापा लगायतका ५ जना मन्त्रीहरूलाई भेटेका थिए । 


कस्तो लाग्यो ?

यो पनि