जेठ ०३, २०८१, बिहीबार
               

साढे ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । तेस्राे पटक बोलाएइकाे संबैधानिक परिषद‍्काे बैठक स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ ।

नेकपाको स्थायी कमिटी बैठकले सरकारद्वारा जारी अध्यादेश खारेज गर्ने निर्देशन दिए पनि प्रधानमन्त्रीले नयाँ अध्यादेश बमोजिम आज साढे ५ बजेका लागि बोलाएकाे बैठक स्थगित भएकाे हाे । 

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच छलफल जारी छ । 

 


कस्तो लाग्यो ?

यो पनि