जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
देश विकासको काम अघि बढेको छ : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहेको बताएका छन् । उनले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसेपनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल...
केपी ओली बेइमान र धूर्त रहेछन् : दाहाल
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेकपा(प्रचण्डमाधव) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री केपी ओलीको पछाडिसामन्तवादी र राजा महाराजा मात्रै लागेको बताएका छन् । शुक्रबार प्रदेश १ को मोरङमा आयोजित विरोधसभालाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी ओली बेइमान र धूर्त...
कम्युनिस्ट आन्दोलनमा जन्मिएको त्यो मन्छे भष्मासुर रहेछ : खनाल
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती भएको बताउँदैभष्मासुरसँग तुलना गरेका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित बृहत् विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीजस्तो मान्छे कम्युनिस्ट आन्दोलनमा जन्मिएको बताउँदै भष्मासुरसँगग तुलना गरेका...
योगेश भट्टराई भन्छन्: ओलीका कारण मुलुक गृहयुद्धतिर धकेलिन लाग्यो
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षका नेता योगेश भट्टराईले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार प्रदेश-१ को राजधानी विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन कदमका कारणमुलुक गृहयुद्धतिर धकेलिन लागेको छ,उनले भने,आज...
निर्वाचन आयोग भन्छ: कुनै पनि समूहलाई आधिकारिकता दिइएको छैन
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । निर्वाचन आयोगले आफूले नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको बताएको छ । संसद् विघटनपश्चात् दुवै धार नेकपाले आफूलाईआधिकारिक नेकपा भनीदाबी गरिरहँदा निर्वाचन आयोगले आफूले कसैलाई पनि आधिकारिकता नदिएको भनी शुक्रबार स्पष्टीकरण दिएको हो । ११ माघमा बसेको निर्वाचन...
अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतरालाई
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका५ मानुङदेखि व्यास नगरपालिका८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा सो दूरी गर्दै उनले सो...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठ भन्छन्: निर्वाचनलाई कसैले रोक्न सक्दैन
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।शुक्रबार काठमाडौं महानगरपालिका१४ मा खानेपानी परियोजना शिलान्यास गर्ने क्रममा सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागेको बताउँदै उनले सो कुरा बताएका हुन् ।...
निर्वाचनमा जुट्न आयोगलाई ओलीपक्षीय नेकपाको आग्रह
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई निर्वाचनमा जुट्न आग्रह गरेको छ । निर्वाचन आयोगलेकेही दिनअघि पत्र काटी दुवैलाई उपस्थितका लागि गरेकोआग्रहअनुरुप आयोग पुगेको केपी शर्मा ओली नेतृत्व नेकपाले सो आग्रह गरेको हो । केही दिनअघ निर्वाचन आयोगले...
विराटनगरमा प्रचण्ड-नेपाल समूहको विरोध सभा
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहले विराटनगरमा विरोध सभा गर्दैछ । बिहीबार बुटवलमा प्रतिनिधि सभा विघटनविरुद्ध विशाल प्रदर्शन गरेको सो समूहले आज विराटनगरमा सभा गर्न लागेको हो । विराटनगरको सभालाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । भोलि दाहाल-नेपाल...
पार्टीका केही नेता स्वार्थमा लिप्त छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ १६, २०७७
इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् । उनले बिहीबारसुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही...
वैशाखमा चुनाव गराउने ओलीको सपना अधुरै रहन्छ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । संसद् विघटनको विरोध गर्ने क्रममा बुटवल पुगेकानेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्माकोचुनाव हुन्छ भन्ने भविष्यवाणी असफल हुने बताएका छन् । नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका...
प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश : जवाफसहित आफैँ उपस्थित हुनुहोस्
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैँउपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको भन्ने वाक्यांश प्रयोग गरीप्रधानमन्त्रीलेअदालतको अवहेलना गरेको भनी सर्वोच्चमा...
आफैँले प्रस्ताव गरेको अध्यक्ष निरंकुशको एजेन्ट: दाहाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।पार्टी एकता, आर्थिक समृद्धिका लागि आधा-आधा समय प्रधानमन्त्री हुने सहमति आफूले छाडेको तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलाएको बताएका छन् । संसद् विघटनको विरोधमा बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । संबोधनका क्रममा...
युद्धकालमा प्रचण्ड दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेका हुन् : ओली
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै दिनमा चुनाव हुने बताएका छन् । बिहीबारनेपाल ट्रेड युनियन महासंघको भेलालाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालमा आफू दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेको बताए...
नीति, कार्यक्रम र बजेट संसद्बाट पारित भइरहँदा प्रधानमन्त्रीले असहयोग भन्नु गलत : भट्टराई
नेपाल फ्ल्यास
माघ १५, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्तिस्वीकारेमा एकता सम्भव रहेको जिकिर गरेका छन् । पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज...
बालुवाटारबाटै सरकार चलाउँदै ओली, सिंहदरबार नजाँदा राज्य संयन्त्र सुस्त
नेपाल फ्ल्यास
माघ १५, २०७७
मुलुकको बागडोर सम्हाले अड्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । मुलुकको सबैभन्दा ठूलो कार्यकारी व्यक्ति प्रधानमन्त्रीको धपेडीमा हुनुपर्ने हो । तर, अहिले प्रधानमन्त्री कार्यालय भने सुनसान छ। प्रधानमन्त्री छ न त धपेडीमै छन्, राज्य सञ्चालनको प्राथमिकताभन्दा ज्यादा...
नेतृत्वको जंगली महत्वाकांक्षा र कुण्ठाका कारण नेकपा संकटमा परेको हो : रिजाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललेसरकारले काम गर्न नपाएको बताएका छन् । बिहीबार काठमाडौंमाट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले...
प्रचण्ड-नेपाल समूहको तस्रो शक्ति प्रर्दशनको तयारी, काठमाडौंमा २ लाख कार्यकर्ता उतार्ने
नेपाल फ्ल्यास
माघ १५, २०७७
प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षको बैठक पेरिसडाँडामा बसिरहेको छ । माघ २८ गते काठमाडौँमा हुने शक्ति प्रदर्शनलाई व्यवस्थित, प्रभावकारी र विशाल बनाउन बैठकमा छलफल भइरहेको नेताहरुले बताए । पेरिसडाँडामा जारी...
प्रचण्ड-नेपाल समूहको २८ गते काठमाडौंमा 'विशाल प्रदर्शन'
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । ओली पक्षले माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएपछि त्यसकै जवाफमा सो प्रदर्शन गर्ने घोषणा गरेको हो । प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिको...
आगामी चुनावमा दाहाल-माधव पक्षको १० सिट पनि आउँदैन : ओली
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने बताएका छन् । आफूनिकट आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रचण्ड- माधवले १० सिट पनि ल्याउँदैनन्,उनले भने...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
45
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय