जेठ ०५, २०८१, शनिबार
               

निर्वाचन आयोग भन्छ: कुनै पनि समूहलाई आधिकारिकता दिइएको छैन

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले आफूले नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको बताएको छ । 

संसद् विघटनपश्चात् दुवै धार नेकपाले आफूलाई आधिकारिक नेकपा  भनी दाबी गरिरहँदा निर्वाचन आयोगले आफूले कसैलाई पनि आधिकारिकता नदिएको भनी शुक्रबार स्पष्टीकरण दिएको हो ।

११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गरेको थियो । योसँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । निर्वाचन आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्ने बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि