जेठ २२, २०८०, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निर्वाचन आयोग
समानुपातिकबाट विजयी सांसद घोषणा कहिले ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचितसांसदहरूकोऔपचारिक घोषणा आज सोमबार गर्ने तयारी भएको छ । आज अन्तिम परिणाम घोषणा गरी २९ गते प्रतिनिधिसभाको निर्वाचन नतिजा आयोगले राष्ट्रपतिलाई बुझाउने छ । प्रदेशतर्फको निर्वाचनको नतिजा भने पुस २ गते राष्ट्रपति समक्ष निर्वाचन आयोगले पेस गर्ने...
धादिङ २ मा प्रदेशसभा नतिजा उल्ट्याउने चलखेल
नेपाल फ्ल्यास
मंसिर ०९, २०७९
राप्रपाका डम्बर तामाङले जितेको धादिङ २ को प्रदेश सभा ख मा परिणाम उल्टाउने चलखेल भइरहेको छ । सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार जगतबहादुर सिंखडालाई जिताउने चलखेलका परिणाम घोषणा भइसकेपछि पनि त्यहाँ आयोगले प्रमाणपत्र दिएको छैन । सो प्रदेशमा राप्रपाका तामाङ १३१...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण...
एकीकृत समाजवादी र लोसपालाई दर्ताको प्रमाणपत्र
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं ।निर्वाचन आयोगमा आज (बुधबार)दुई वटा नयाँ पार्टी दर्ता भएका छन् । नेकपा एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विधिसम्मत दर्ता भएका हुन् । आज दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका...
लोसपा सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं ।प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । आयोग परिसरमा कुरा गर्दै नेता महतोले जनता समाजवादी पार्टीका तर्फबाट १७ जना कार्यकारिणी समिति सदस्य र...
आज निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल सनाखत गर्दै
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दल सनाखत आज निर्वाचन आयोगले गर्दै छ । आयोगले दुवै दलका सम्पूर्ण नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि निर्वाचन आयोगले...
पार्टी दर्ता प्रक्रिया : सनाखतका लागि आयोगले तोक्यो समय
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एकीकृत नेकपा समाजवादी पार्टी दर्ताका लागि सनाखतको समय तोकेको छ । आयोगले बुधबार बिहान साढे ११ बजेदेखि २ बजेभित्र सशरीर उपस्थित भएर सनाखत गर्न भनेको छ। राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल...
यस्तो छ नेपाल नेतृत्वको पार्टीको संरचना, आएनन् वामदेव
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज (बुधबार) नयाँ पार्टी दर्ता भएको हो । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्...
आयोग पुगेर पूर्वमाओवादी नेताहरूले भने- 'दर्ता खारेजी गर्न खुट्टा नकमाउनुस्'
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका रामबहादुर थापासहितका एमाले नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई आफूहरूको माग चाँडो कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेताहरू निर्वाचन आयोगमा पुगेर आफूहरुको माग बमोजिम दर्ता खारेजीमा खुट्टा नकमाउन आयुक्तहरुलाई...
माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह आयोगमा
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन पुगेको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल समूहले माओवादी केन्द्र खारेजीको माग गरेको हो । ९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन...
निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । सत्ता समीकरणको दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको...
आयोगद्वारा ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौबुँदे ध्यानाकर्षण गराएको हो । सो विषयलाई महसुस...
जेठ ६ मा हुने उपनिर्वाचनमा बादल नै उम्मेदवार बन्ने
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको रिक्त रामबहादुर थापा नै उम्मेदवार बन्नेभएका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएसँगै उनी २०७८ जेठ ६का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवार बन्ने...
रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यको पतपूर्तिका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो । नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल)...
८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमितरूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित...
नेकपा एमाले र नेकपा माओवादीका नाममा निर्वाचन आयोगको पत्र (पत्रसहित)
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दल रहेको बारे जानकारी दिने भएको छ । २३ गतेको सर्वोच्च अदालतको फैसलापहश्चात् मंगलबार बसेको आयोगको बैठकले सर्वोच्चको फैसलाअघि एकै पार्टीका अध्यक्षकेपी शर्मा ओली र पुष्पकमल दाहाललाई...
पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं ।निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । फागनु २३ मा सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसलापछि मंगलबारबसेको आयोगको बैठकले एकीकरणपूर्वका एमाले र...
विवादित नेकपाबारे सर्वोच्चको फैसला आयोगमा दर्ता
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नेकपा नाम विवादबारे सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसारआइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीलाई नेकपाको आधिकारिकता दिने फैसला निर्वाचन आयोगमा दर्ताभएको हो । सर्वोच्चको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)...
नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह
रासस
फागुन १९, २०७७
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त...
निर्वाचन आयोगको भूमिकाप्रति श्रेष्ठको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठलेनिर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएकाछन् । शनिबार सामाजिक सञ्जालमार्फत् संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा आयोगले विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको बताउँदै नेता...
«
1
2
»
सिफारिस
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
चैत १२, २०७९
कमर्श क्याम्पस सभापतिमा स्वतन्त्रबाट हुमागाईँ प्रतिस्पर्धामा
चैत ०१, २०७९
पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
फागुन ३०, २०७९
लोकप्रिय
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
जेठ १४, २०८०